नेकपामा नया चिरा-धुम्वाराहीमा पुर्वएमाले गएनन, वालुवाटारमा प्रचण्डलाइ बाेलाइएन

1 महिना अगाडी

काठमाण्डाैं,असार ३ गते । सत्तारूढ दल नेकपामा नया चिरा परेकेा छ। ९ दिन लामाे युराेप भ्रमण गरेर स्वदेश फर्किएकाे भाेलिपल्ट नै प्रधानमन्त्री केपी अेाली गुठी विध्येकमा देखिएकाे समस्या समाधानमा केन्द्रित भए।उनले एयरपाेर्टमा नै विध्येकबाट पछि हटने संकेत दिए । र,साेमवार यसवारेमा वालुवाटारमा पार्टीबाट निर्वाचित सांसद,जनप्रतिनिधि बाेलाएर यसवारेमा छलफल गरे।तर यसरी बाेलाइएकाे छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल भने अनुपस्थित थिए।वैठकमा प्रधानमन्त्री केपी,नेताहरू माधव नेपाल,सुवास नेम्वाङ,विष्णु पाैडेल,इश्वर पाेखरेल मात्र थिए।

जसरी वालुवाटार वैठकमा अध्यक्ष दाहाल थिएनन,उसैगरि साेमवार नै पार्टी कार्यालय धुम्वाराहीमा भएकाे अर्काे कार्यक्रममा भने पुर्वएमालेका नेता नै गएनन।नेकपा नेता देवी खडकाका दाजु रितवहादुर खडकाकाे निधन भएकाे स्मृतिमा गरिएकाे कार्यक्रममा स्वयम अध्यक्ष दाहाल प्रमुख अतिथि थिए तर यसमा पुर्व एमालेकाे पंक्ति नै अनुपस्थित रहनु भनेकाे अनाैठाे देखिन्थ्याे।र,यहि सभामा अध्यक्ष दाहालले पार्टी एकता हुदा भएकाे पाच वुदे सहमति पालना गर्नुपर्ने बताए।

पाच वुदे सहमति सार्वजनिक भएदेखि दुइअध्यक्ष  वीच मनमुटाव भएकाे देखिन्छ र यसकाे असर अब सार्वजनिक समाराेहमा पनि देखिन थालेकेा छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter