नेपाली साहित्य समाजको महिला समिति विस्तार

2 महिना अगाडी

वाल्टिमोर,सेप्टेम्वर १७/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति विस्तार गरिएको छ । साहित्यकार भारती गौतमको अध्यक्षतामा गठित महिला समितिको उपाध्यक्षमा भगवती बस्नेत(इजरायल) र डा. पुष्पा शर्मा (भारत) रहनु भएको छ भने सदस्य सचिबमा बिजया सिम्खडा (अमेरिका) र कोषाध्यक्षमा बिमला निरौला (अमेरिका) रहनु भएको छ |
यसैगरी सदस्यहरुमा कुन्ती थापा(अमेरिका), सानु घिमिरे (अष्ट्रेलिया), जीवन अर्याल (जापान), मिना शाक्य प्रधान (अमेरिका), पुनम काफ्ले (अमेरिका), लारा (बेलायत), बाबा बस्नेत (नेपाल), र अश्मिता सुमार्गी (नेपाल) रहनु भएको छ|
समितिले यस अबधिमा तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यिक सम्मलेनको आयोजना, विश्वभर छरिएर रहेका महिला साहित्यकारको रचना संकलन गरी कृति प्रकाशन गर्ने, नवरत्न नारी पुरस्कार प्रदान गर्ने र महिला साहित्यकारको बायोडाटा प्रकाशन गर्ने छ । यसबाट विश्वभर छरिएर रहेका नेपाली महिला साहित्यकारलाई एक सुत्रमा बाँध्न मद्दत पुग्ने बिश्वास लिईएको छ । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter