पुर्वराजा शाहले झापाबाटै विशेष सम्बोधन गर्दै

पुर्वराजा शाहले झापाबाटै विशेष सम्बोधन गर्दै


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पुर्व राजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् ।

राजसंस्था फर्काउने आन्दोलन चलिरहेका बेला पूर्वराजा ज्ञानेन्द्रको यो सम्बोधन आउन लागेको हो । पूर्वराजाको सम्बोधनमा के कुरा आउला भन्ने कौतहल सर्वत्र छाएको छ ।