पुर्वराष्ट्रपतिलाइ घरमालिकले भने-१५दिनमा घर खाली गर्नु

14 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २० गते।पुर्वराष्ट्रपति डा.रामवरण यादवलाइ १५ दिन भित्र घर छाडन उनकाे घरवेटीले निर्देशन दिएकाे छ।साेमवार पत्रिकारमा सार्वजनिक सुचना नै निकालेर घरमालिक रविभक्त विष्टले १५ दिनमा घर खाली गर्नु भन्ने सुचना जारी गरेकाे हाे ।गत साउन १ गते देखि धरवहाल देखि विजुलीकाे विल समेत नतिरेकाे भन्दै घरवेटी विष्ट अाक्राेशित भएका हुन।उनले सुचना जारी गरेर १५ दिनभित्र अाफनाे घर पुर्ववत अवस्थामा राख्न माग गरेका छन । यसाे नगरे कानुनी उपचारमा जाने उनले बताएका छन।पुर्वराष्ट्रपति डा.यादव वागडाेलमा वसिरहेका छन।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter