पूर्वराष्ट्रपति ओवामा रोए
यो मेरो एक प्रकारको सानो ओपन हार्ट सर्जरी नै हो

3 महिना अगाडी

वासिङ्गटन डिसी सेप्टेम्वर २८ / “ यो मेरो एक प्रकारको सानो ओपन हार्ट सर्जरी नै हो । ” -पूर्व राष्ट्रपति वाराक ओवामाले आफनो अनुभव सुनाउँदै भनेका छन् - “जव वाटोमा फर्किदै थिए , म सिधा अगाडि हेरिरहेको थिए ,मलाई सेक्रेट सर्भिसका अफिसरहरुले सुनिरहेका थिएनन, मेरा आँखा रसाए र ममा सुँक्क सुँक्कको अनभूति भएको थियो । ”
ओावमाले यो अभिव्यक्ति आफना पूर्ववर्ती उपराष्ट्रपति जोय विदेनका छोरा वियो विदेन फाउण्डेशनले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा आफनो अनुभव सुनाउँदै दिएका हुन्। खासमा उनले गत सोमवार आफनी छोरी मालियाको उच्च शिक्षा अध्ययनको लागि हाडवर्ड विश्वविद्यालयमा छोडन जाँदाको अनुभूति सुनाउँदै आफू रोएको वताएका हुन् । 
उनले यो पनि भनेका छन्, हामीहरुको जीवनको अन्त्य भनेको यो जसरी हुने भएता पनि हामीहरुको खुशी आफना सन्तानमा नै छ, आशा गरौ पछि हामीहरुको नाति नातिनाहरुले त्यो खुशी ल्याउने छन् । 


ओवामा सन्तानहरु प्रति निकै अनुग्रहित देखिन्छन्, उनले राष्ट्रपति वाट विदाई समारोहमा पनि आफना दुई छोरी मालिया र सासाको प्रशंसा गर्दे आफू उत्तरदायी पिता वन्न प्रयत्नरत रहेको वताएका थिए । यस आगडि ओवामाले छोरीहरुको शिक्षाको लागि भन्दै राष्ट्रपति पदवाट हटेपछि वासिङ्गटन एरियाको एक नीजि स्कूलमा पढाउनका लागि त्यही क्षेत्रमा वस्न थालेका थिए। मालियाले हावर्ड युनिभर्सिटीमा कानून पढने छिन् ।  यस अगाडि ओवामा सार्वजनिक मञ्चहरुमा सम्वेदनशील विषयहरुमा सम्बोधन गर्दा गर्दे भावुक भएर रुमालले आँसु पुछदै गरेका दृश्यहरु सार्वजनिक भएका छन् । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter