प्रचण्डले भने-कम्युनिष्टहरू फुटुन भनेर विदेशी शक्ति धुप हालेर बसेका छन

4 महिना अगाडी

काठमाण्डाैं,जेठ ४ गते । नेकपा अध्यक्ष पुष्पकमल दाहालले विदेशी शक्ति तथा नेपालमा कम्युनिष्ट शक्ति फस्टाएकाे नरूचाउने शक्तिले धुप हालेर बसेकाे बताएका छन। उनले नेपालमा कम्युनिष्ट नमिलुन,फुटुन,भाँडभैलाे हाेस चाहने विदेशी शक्तिले माइक्राेस्काेप लगाएर हेरेर बसेकाे बताएका छन। उनले कम्युनिष्टहरू नमिलेर भाँडभैलाे भए हुन्थ्याे भनेर धुप हालेर बसेकाे समेत बताएका छन । पार्टी एकताकाे काममा जिल्ला तहकाे एकतामा ढिलाइ भएकाे भन्दै अब रफतारमा काम हुने बताए।अहिले दुइ तिहाइ नजिककाे मत पाएपनि अबकाे चुनावबाट भने एक्लै दुइ तिहाइ मत पाउने गरि काम गर्ने बताएका छन।

सिन्धुलीमा भएकाे कार्यक्रममा वाेल्दै अध्यक्ष दाहालले अर्थमन्त्री डा.युवराज खतिवडाकाे आलाेचना गरेका छन । उनले लाेकप्रिय बजेट बनाउन नसक्दा गत साल भरि सरकारकाे आलाेचना भएकाे बताएका छन। अध्यक्ष दाहालले गत सात जेठ ३ गते पार्टी एकता भएकाे तर यस लगत्तै जेठ १५ गते आएकाे बजेटमा भने जनताकाे चाहना अनुसार लाेकप्रिय बजेट बनाउन नसकेकाे बताएका छन।उनले भने-सरकारले गत साल विधि निर्माण गरयाे । तर जनता र कार्यकर्तामा ठुलाे उत्साह जगाउन सकेन । यसकाे मुख्य कारण के हाे भने बजेट भाषण । जेठ ३ गते पार्टी एकता भयाे तर जेठ १५ गते आएकाे बजेटले उत्साह दिन सकेन । यसले गर्दा बर्ष दिनभरि नै यसकाे आलाेचना भइरहयाे । अहिले प्रधानमन्त्री र मैले अर्थमन्त्रीलाइ लाेकप्रिय बजेट बनाउन भनेका छाैं । जनताले मन पराउने बजेट आउनुपर्छ।अध्यक्ष दाहालले यस बर्ष गत साल भन्दा राम्राे बजेट आउने बताएका छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter