प्रचण्डले गरेकाे जनयुद्ध दिवस कार्यक्रमा अेाली गएनन,शुक्रवार विशेष सम्वाेधन गर्ने तयारी

4 दिन अगाडी

काठमाण्डाैं,फागुन १ गते । हरेक बर्ष झैं यस बर्ष पनि नेकपाले जनयुद्ध दिवस भनेर उतिवेला सुरू गरेकेा ससस्त्र युद्धकाे दिनलाइ सम्झेकाे छ।तर गत दुइ बर्ष अघि एक भएकाे नेकपाका अध्यक्ष केपी अेाली भने गत साल झैं यस साल पनि जनयुद्ध दिवसकाे कार्यक्रममा भाग लिएनन।उनले वुधवार सम्म कार्यक्रममा भाग लिने जनाएका थिए तर विहिवार धुम्वाराहीमा भएकाे कार्यक्रममा उनी जादै गएनन।बरू यस कार्यक्रममा अध्यक्ष दाहाल,उपाध्यक्ष वामदेव गाैतम भने गए।

अेालीले यस कार्यक्रममा नगएर जनयुद्ध दिवसलाइ मान्यता नदिएकाे प्रष्ट देख्न सकिन्थ्याे।

अेालीले यस कार्यक्रममा भाग नलिएर यस प्रति कुनै लगाव नभएकाे पनि प्रष्ट सन्देश दिएका छन।यस्ताे बेलामा उनले फागुन २ गते भने संसदमा विशेष सम्वाेधन गर्ने भएका छन । फागुन ३ गते सरकार गठनकाे २ बर्ष पुरा हुने भएकाेले यसकाे अघिल्लाे दिन उनले सम्वाेधनकाे तयारी गरेका हुन।सरकारले दुइ बर्ष पुरा हुदा पनि राम्राे काम गर्न सकेन भनर चाैतर्फी विराेध भइरहेकाे बेलामा उनले संसदमा सरकारले गरेकाे कामकाे वारेमा जानकारी गराउने छन।नेकपा केन्द्रिय कमिटीमा पनि सरकारकाे कामकाे वारेमा फेहरिस्त प्रस्तुत गरेका अेालीले संसदमा पनि यसवारेमा जानकारी गराउने तयारी गरेका छन।उनी केही समय यता देखि रक्षात्मक बन्दै गएका छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Teej In Baltimore

Baltimore Teej ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter