प्रचण्ड पुत्र प्रकाशको निधन

27 दिन अगाडी

काठमाडौं, मंसीर ३ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई पुत्रशोक परेको छ । दाहालका छोरा प्रकाश दाहालको आज बिहान ह्रदयघातका कारण राजधानीमा निधन भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा रहेका प्रकाशलाई राती एक्कासी छातीमा अप्ठ्यारो महसुस भएपछि नर्भिक अस्पताल पु-याइएको थियो । अस्पताल पु-याउनासाथ बिहान करीब ५.४० मिनेटमा नै चिकित्सकले उनको निधन भैसकेको घोषणा गरेका थिए । यद्यपि परिवारका सदस्यहरुले भने झापामा रहेका पिता प्रचण्ड राजधानी नआएसम्म यसलाई औपचारिक घोषणा नगर्ने भनेर रोकेको बुझिएको छ । 
प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् । गतवर्ष प्रचण्डकी छोरीको निधन भएको थियो । 
२०३८ सालमा जन्मिएका प्रकाशका दुई श्रीमती र दुई छोरा छन् । प्रकाशले बुवा प्रचण्डको सहयोगीको रुपमा व्यवस्थापनको काम गर्थे । अहिले अस्पताल परिसरमा सुरक्षाकर्मी, नेता तथा सर्वसाधारणको भीडभाड बढेको छ ।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter