प्रचण्ड र ओलीले आफनै पार्टीका नेतालाइ के निर्देशन दिए ?

9 दिन अगाडी

काठमाण्डौं,पुष २६ गते । बुधवार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त वैठक गरे । उपचारको लागि वैंकक जानु अघि बालकोटमा भएको वैठकमा दुवै अध्यक्षले पार्टी एकताको लागि गठन गरिएको संयुक्त वार्ता टोलीलाइ सामुहिक सन्देश पनि दिए । बैठकमा अाेली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा दिशानिर्देश गर्नुभएकाे थियाे।
कार्यदलले राष्ट्रिय सभाकाे निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारकाे गठन, प्रदेशकाे मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयाेजन समितिमा रिपाेर्ट पेश गर्नेछ। रिपाेर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेकाे जनमत, व्यक्तिकाे व्यक्तित्व र याेगदान, पार्टी एकताकाे स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिनुभयाे।
कार्यदलले भाेलिदेखि नै काम सुरु गरेर छिटाे रिपाेर्ट पेश गर्ने र रिपाेर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलकाे रिपाेर्टसहित बाँकी जिम्मेवारी स्वत: एकीकृत तहकाे शीर्ष कमिटिमा जाने पनि पुनले जानकारी दिनुभयाे।
कार्यदलमा रामबहादुर थापा “बादल”, सुवास नेम्वाङ, वर्षामान पुन, शङ्कर पाेखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहनुभएकाे छ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter