प्रधानमन्त्री देउवा अमेरिका आउँदै
को को आउँदैछन् प्रधानमन्त्रीसंगै ?

5 महिना अगाडी

न्यूयोर्क , सेप्टेम्वर १३/ प्रधानमन्त्री शेरबहादुर देउवाले  असोज ३ गते देखि १० गते सम्म गर्नुहनुे संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन आउन लाग्नु भएको छ । उहाँको टोलीमामा ३ सरकारी सञ्चारकर्मीहरु सहितको टोली अमेरिकाको न्यूयोर्क आउन लागेको हो । विगत तीन वर्ष देखि राष्ट्रसंघमा नेपालको उच्च तहको सहभागिता हुन सकेको छैंन । त्यसैले यो पटक प्रधानमन्त्री शेरवहादुर देउवा महासभालाई सम्बोधन गर्न आउन लागेका हुन् । 

प्रधानमन्त्री देउवा संग को – को आउंदैछन ?

१. प्रधानमन्त्री शेरबहादुर देउवा (नेता)
२. उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा (उपनेता)
३. प्रधानमन्त्रीकी धर्मपत्नी, आरजु राणा देउवा (सल्लाहकारको रूपमा)
४. श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर – प्रतिनिधि
५. परराष्ट्रसचिव शंकरदास वैरागी, प्रतिनिधि
६. संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालय, भरतराज पौड्याल –प्रतिनिधि
७. क्षेत्रीय संगठन महाशाखा प्रमुख, परराष्ट्र, मणिप्रसाद भट्टराई (सल्लाहकार सार्क मन्त्रीस्तरीय बैठकसम्बन्धी कामका लागि)
८. दीपक अधिकारी, शिष्टाचार महापाल
९. दिलीपकुमार पौडेल, उपसचिव, संयुक्त राष्ट्रसंघ महाशाखा परराष्ट्र मन्त्रालय
१०.राजुप्रसाद गुरागाईं उपसचिव (कानुन) परराष्ट्र मन्त्रालय (वैकल्पिक प्रतिनिधि)
११. युवराज चौलागाईं, परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव – सल्लाहकार
१२.. प्रथमा उप्रेती, शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय – सल्लाहकार
प्रधानमन्त्रीको सल्लाहकार, सचिवालय र सुरक्षा पदाधिकारीहरू
१५.दिनेश भट्टराई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार
१६.भानुबहादुर देउवा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव
१७. गोविन्द परियार प्रधानमन्त्रीको वरिष्ठ सञ्चारविज्ञ
१८. बद्रीप्रसाद तिवारी, उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१९. अनुपविक्रम राणा, प्रधानमन्त्रीको नेपाली सेनातर्फको सुरक्षा गार्ड
२०. कोमल शाह नेपाल प्रहरीतर्फको प्रधानमन्त्रीको सुरक्षा गार्ड
२१. सोनी शाह, प्रधानमन्त्रीको सहस्वकीय सचिव
सञ्चारकर्मीतर्फ
२२.भीष्मराज ओझा, संवाददाता रासस
२३. गोविन्द धिताल, नेपाल टेलिभिजन
२४.अनुपकुमार घिमिरे, नेपाल टेलिभिजन, क्यामेरामेन

नेपालबाट आउने टोलीका अलावा अमेरीकाकाबाट महासभामा भाग लिनेहरु नौ जना रहेको वताइएको छ । जसमा महासभामा स्थानीय नियोग न्युुयोर्कबाट सहभागी हुने छन् । 
.महासभामा महावाणिज्य दूतावास, न्युयोर्क
– मधुकुमार मरासिनी, महावाणिज्यदूत
–पुष्पराज भट्टराई, नायब महावाणिज्यदूत
–कृष्णकुमार सुवेदी, वाणिज्यदूत
–शोभा डुम्रे, नायब वाणिज्यदूत 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter