प्रधानमन्त्री देउवाले भने-मित्रकाे पुत्रकाे निधनले मर्माहत छु

27 दिन अगाडी

काठमाण्डाैं,मंसिर ३ गते।क्यान्सरकाे कारण छाेरी र हृदयघातले छाेराेकाे निधन भएपछि प्रचण्ड यतिवेला शाेकविह्लल भएका छन।पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालकाे पुत्र प्रकाश दाहालकाे निधनपछि प्रधानमन्त्री शेरवहादुर देउवाले शाेक बक्त्ब्य प्रकाशित गरेका छन।कांग्रेससंग सहकार्य ताेडेर एमालेसंग भर्खर मिल्न गएका प्रचण्डसंग देउवाकाे हाल सम्वन्ध राम्राे छैन।तर देउवाले भने प्रचण्डलाइ पुर्वप्रधानमन्त्री मात्र भनेका छैनन उनले मित्र समेत भनेका छन।मित्रकाे छाेराकाे निधनले अाफुलाइ दुखित तुल्याएकाे बताउदै उनले समवेदना प्रकट गरेका छन।प्रधानमन्त्री देउवा  जस्तै नया शक्तिका संयाेजक डा बाबुराम भटटराइले पनि समवेदना प्रकट गरेका छन।देउवा जस्तै प्रचण्डकाे भटटराइसंग पनि सम्वन्ध राम्राे छैन।अस्ति मात्र प्रचण्ड गाेरखा पुगेर एमाले अध्यक्ष अाेलीसंगै बसेर वावुरामकाे खुव अालाेचना गरेका  थिए।तर प्रचण्डपुत्र दाहालकाे निधनपछि उनले पनि शाेक बक्तब्य जारी गरेका छन।उनले दाहालकाे निधनले अाफुलाइ मर्माहत बनाएकाे बताएका छन।यस्तै,कमल थापा,गगन थापा,निलाम्वर अाचार्य,रवीन्द्र अधिकारी लगायतका नेताहरूले समवेदना प्रकट गरेका छन।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter