बोकाले दाईं हुने भए गोरु किन चाहियो ?

मुकुन्दराज दाहाल 
मिडियामा काम गरेका रविन्द्र मिश्रलाई कसरी अरुको ध्यान आकर्षण गर्न सकिन्छ भन्ने थाहा नहुने कुरै भएन। त्यसैले चुनावी स्टण्टको रुपमा -अहिलेसम्मका सवै नेताहरुले देश बिगारे,म चाहिं देश बनाउँछु र सम्मृद्धि मेरै जीवनकालमा ल्याउँछु, म बेईमान गर्दिन भन्दै भोट मागिरहेका छन्। 
'यो भन्दा पनि बढी देश बर्वाद भईसक्यो । तपाईं वाहेक यो देशलाई माया गर्ने र केही गर्छु भन्ने मान्छे नै छैन । यो देश बचाई दिनुहोस्।' यी र यस्तै शव्द र भाव मिश्रित केही भिडियोहरु समेत ‘सेयर गरिदिए आभारी हुने थिएँ’ भन्दै रविन्द्र मिश्रजीले सोसल मिडियाहरुमा उनका नामबाट शेयर र पोष्ट गरिरहेका छन् ज्ञानेन्द्र कालको “राजा आउ देश वचाउ” भन्दै शेयर र पोष्ट हुने गरेका भिडियोहरु समेतलाई माथ गर्ने गरी । 
यति गर्दै गर्दा रविन्द्र मिश्रजीले म बेइमान गर्दिन र अरु खराव जसले देश बिगारे भन्ने वाहेक अरु भन्दा म यो कारण ले उत्कृष्ट छु ,देश वनाउने मेरो भिजन यो हो भन्ने खालको आफ्नो दृष्टिकोण प्रस्तुत गर्न सकेकै छैनन्। 
मिडियामा काम गर्दैगर्दा सिकेका डिप्लोम्याटिक कुराले राज्य चल्दैन भन्ने कुरा रविन्द्र मिश्रलाई थाहा छैन। थाहा भएको भए सायद उनी चुनाव लड्न आउने थिएनन् । तर काठमाडौंका धेरै जनता जो शिक्षित र हरेक कुराको विश्लेषण गर्ने सामर्थ्य राख्छन् ले नेपाली प्रचलित उखान -बोकाले दाईं हुने भए गोरु किन चाहियो? भन्ने उक्तिलाई गहिरो रुपमा मनन गर्दै राजनीतिक व्यक्तित्व नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई मतदान गरी विजय गराउनु आवश्यक छ जसले मिश्र प्रवृत्ति (अरुको मानवीय कमजोरीमा फाईदा लिन खोज्ने तर आफुसंग गुदी नभएको) को सदैव निरुत्साहित गर्नेछ।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter