भारतले भन्याे-पाकिस्तान प्रशासित काश्मिर पनि छिटै भारतकाे हुन्छ

1 महिना अगाडी

काठमाण्डाैं,असाेज १ गते। भर्खर मात्र काश्मिरलाइ दिएकाे विशेष ब्यवस्था संविधान बाट नै हटाएर विवादमा परेकाे भारतले फेरि काश्मिर कै अर्काे हिस्सा जुन पाकिस्तानले अेागटेकाे छ त्याे पनि भारतले नै लिने दावी गरेका छन। भारतले काश्मिरलाइ दिएकाे विशेष ब्यवस्था हटाए देखि नै पाकिस्तान भारतसंग रूष्ट छ।यसैकारण पाकिस्तानले युएनमा समेत याे मुद्धा लिएर गएकाे छ।यस्ताे बेलामा भारतका विदेश मन्त्री एस जय शंकरले पाकिस्नतानले अेागटेकाे काश्मिर समेत ढिला चाडाे भारतकाे हुने दावी गरेका छन।माेदी सरकारकाे दाेस्राे कार्यकाल सुरू भएकाे सय दिने पत्रकारसम्मेलनमा उनले यस्ताे डरलाग्दाे दावी गरेका हुन।उनकाे याे दावीकाे पाकिस्तानले अहिलेसमम कुनै प्रतिक्रिया जनाइसकेकाे छैन तर यसले दक्षिण एशियामा भारतकाे कुन तरीकाबाट हिडन खाेज्दैछ भन्ने संकेत भने दिएकाे छ।उसकाे याे दावीले भारत काश्मिर पुर्ण रूपमा भारतकाे पक्षमा पार्न चाहेकाे प्रष्टै बताएका छन।

एस जयशंकर तिनै मानिस हुन जसले नेपालमा भारतकाे चाहना अनुसार संविधान बनेन भन्दै नाकावन्दीकाे लागि प्रधानमनत्री माेदीलाइ सुझाव दिएका थिए।उनी त्यतिवेला नेपालमा विदेश सचिवकाे रूपमा अएका थिए।तिनै कडा स्वभावका सचिवलाइ माेदीले अहिले विदेश मन्त्री बनाएका छन।उनले पाकिस्तानकाे वारेमा गरेकाे पछिल्लाे टिप्पणीले अब दक्षिण एशियामा शान्ति पर जादै  गरेकाे र अातंक मच्चिन खाेजेकाे प्रष्ट देख्न सकिन्छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter