मेक्सिकोमा ७.१ रेक्टरकाे भुकम्प,१४० जनाकाे मृत्यु

1 महिना अगाडी

एजेन्सी,सेप्टेम्वर १९ । मेक्सिकाेमा शक्तिशाली भुकम्प जाँदा कम्तीमा पनि १४० जनाको मृत्यु भएको छ । मृतकहरुको संख्या बढ्न सक्ने अन्तर्रराष्ट्रिय समाचार एजेन्सीहरुको अनुमान छ । दशक अघि गएकाे शक्तिशाली भुकम्प दिवसकाे दिन मेक्सिकाेमा भुकम्प गएकाे खण्डमा कसरी सुरक्षित रहने भन्ने बारेमा मानिसहरू ठुलाे संख्यामा भेला भएर छलफल गरिरहेकाे बेलामा नै आज ७.१ म्याग्निच्युट मापन गरिएको भूकम्प गएको छ । भूकम्पबाट राजधानी मेक्सिको सिटीमा पनि तीव्र झट्का महसुस भएको संचारमाध्यमले जनाएका छन् । राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ। भूकम्पका कारण झन्डै ४० लाख जनसङ्ख्या विद्युत् विहिन भएको छ । भूकम्पपछि मेक्सिको सिटीको विमानस्थल बन्द गरिएको छ । स्कुलहरु पनि अर्को सूचना नआउंदा सम्म बन्द भएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

मेक्सिकाेका राष्ट्रपति इनरिक पेना निटाेले राजधानीमा नै २७ वटा भवन भत्किएकाे जानकारी दिएका छन। तर भुकम्प भने राजधानी भन्दा ७५ माइल टाढा केन्द्रविन्दु बनाएर गएकाे थियाे । भुकम्पपछि अहिले मानिसहरू उद्धारमा सक्रियतापुर्वक खटिएका छन। मंगलवार रातीकाे याे घटना हाे । मेक्सिकोमै सेप्टेम्बर पहिलो साता ८.१ म्याग्निच्युडको भूकम्प जाँदा यहाँ कम्तिमा ९० जनाको मृत्यु भएको थियो।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter