मलाई कम्युनिस्ट हुन मन लाग्दैन
कम्युनिस्टहरु साम्यवाद प्राप्त गर्ने स्वप्निम अहंकार,आडम्बर र रीसको रागमा विश्व सभ्यतालाई नै नष्ट गर्न तयार हुन्छन्

विद्यासागर योञ्जन 
मैले गरीबहरुको बस्ती देखेको छु,स्कूल पढ्न नसक्ने दरिद्रहरुको समाज देखेको छु,खर्चको अभाबमा उपचार गर्न नसक्ने असंख्य बिरामी मानिसहरु देखेको छु,बेरोजगार र अभाबमा चित्कार र छटपटी पोखेका सहाराबिहिन मानिसहरुका दु:ख , दर्द र पीडा पनि देखेको छु । तर गरीबहरुको बस्तीमा गएर मद्दत गर्ने , दरिद्रहरुका समाजमा गएर पढाउने,उपचार नपाएर बसेकाहरुलाई अस्पतालमा लगी उपचार गर्ने, उनीहरुका दु:ख ,दर्द र पीडा बुझ्ने र झुपडीमा बसेका सहाराबिहिन मानिसहरुलाई मद्दत गर्ने कम्युनिस्टहरु देखेको छैन । बरु ती जनताका नारा बिक्री गरी सदनमा पुगी मोजमस्ती गर्ने कम्युनिस्टहरु देखेको छु । सर्बहारा र मजदुरको अधिनायकत्वको नाममा उनीहरुलाई प्रयोग गरी सर्बहारामाथि नै शासन गर्ने कम्युनिस्टहरु देखेको छु ।
१८४८ मा तयार भएका The Manifesto of the communist party मा मार्क्स र एंगेल दुवै जनाले हस्तक्षर गरेका थिए । १८७२ आएर एंगेलले भनेका छन् , यसमा लेखिएका उपर्युक्त र सार तत्वहरु मार्क्सकै हो तर अहिले आएर मेल नखान सक्छ किनकी यस बिचमा विश्वब्यापी धेरै राजनीतिक उथलपुथल भै सकेका छन् । The Manifesto of the communist party मा हस्तक्षर गर्ने एङ्गेल्सले सन १८७२ मै मार्क्सवाद परिबर्तित समयानुसार मेल नखान सक्ने कुरा स्वीकारेको थियो तर नेपालका बामपन्थीहरु समयले ल्याएका परिबर्तनलाई स्वीकार्न तयार छैनन् ।
कम्युनिस्टहरु मार्क्सवादको अन्ध बिश्वास र समर्थनको नशामा झुमी रहन्छन् जसले गर्दा उनीहरु समयले ल्याएको विश्वब्यापी परिबर्तनलाई स्वीकार्न सक्दैनन् । ७३ बर्षको प्रयोग पश्चात गलत साबित भै सकेको साम्यवादले विश्वब्यापी भयङ्कर मानवीय क्षति व्यहोर्नु पर्यो । कम्युनिस्टहरु साम्यवाद प्राप्त गर्ने स्वप्निम अहंकार,आडम्बर र रीसको रागमा विश्व सभ्यतालाई नै नष्ट गर्न तयार हुन्छन् । यसर्थ मलाई कम्युनिस्ट हुन मन लाग्दैन । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter