मस्जिद अाक्रमण गरि २३५जना मारे पछि इजिप्टले बदला लिने घाेषणा गरयाे

21 दिन अगाडी

काठमाण्डाैं,मंसिर ९गते।इजिप्टकाे एक मस्जिदमा ४०जना बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउदा प्रार्थना गरिरहेका २३५जनाकाे मृत्यु भएकाे छ।यति ठुलाे संख्यामा एकसाथ इजिप्टमा मानिसकाे विरलै हत्या भएकाे थियाे।शुक्रवारकाे याे घटनाकाे अझैसम्म कसैले जिम्मा लिएकाे छैन।मस्जिदमा नै घुसेर अाक्रमण गरेपछि इजिप्ट राष्ट्रपति अबदुल फताह अल सिसिले अातंककारी विरूद्ध हमला र बदला लिने घाेषणा गरेका छन।इजिप्टमा याे हमलामा १३०जना गम्भीर घाइते भएकाे जनाइएकाे छ।याे घटनाकाे अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले कडा विराेध गर्दै अातंककारीलाइ जसरी पनि हराएरै छाडने जनाएका छन।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter