महरा थप ५ दिन प्रहरी हिरासतमा रहने,राेशनी शाहीले प्रहरीले जवरजस्ती गरेकाे अभियाेग लगाइन

28 दिन अगाडी

काठमाण्डाैं,कार्तिक ३ गते । बलात्कार अभियाेगमा प्रहरी हिरासतमा रहेका पुर्वसभामुख कृष्णवहादुर महरालाइ थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाइ अदालतले अनुमति दिएकाे छ।अदालतले अाइतवार प्रहरीले ७ दिन थप अनुसन्धानकाे लागि समय मागेपनि अदालतले भने ५ दिन मात्र समय दिएकाे छ।अब पाच दिनभित्र प्रहरीले महरासंग बयान लिएर अदालतमा पेश गर्नुपर्नेछ।

तर,अाइतवार नै महरा प्रकरणले अनाैठाे र नाटकीय माेड लिएकाे छ।महराले जवरजस्ती बलात्कार गरे भनेर प्रहरीमा उजुरी दिएकी राेशनी शाहीले अाइतवार अदालतमा उपस्थित भएकी थिइन।उनले अदालतमा भने फरक बयान दिएकी छिन।उनले प्रहरीले जवरजस्ती महरा विरूद्ध उजुरी दिन दवाव दिएकाे बताएकी छिन।उनले महराबाट गल्ती नभएकाे बताउन थालेकी छिन।बारम्वार बयान फेरेर हैरान पारेकी शाहीले अाइतवार इजलाशमा नै उल्टाे बयान दिएपछि महरा विरूद्धकाे अभियाेग कमजाेर भएकाे छ।तर यतिन्जेलसम्म प्रहरीले कुनै रिपाेर्ट अदालतमा पेश नगरेकाे हुनाले याे प्रकरण कहाँ पुगेर टुंगिन्छ भन्ने यसै भन्ने अवस्था भने छैन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter