महाशिवरात्री : पशुपतिमा रंगरोगनको चटारोदेखि साधुसन्तको चलहपहल बढ्यो (फोटो फिचर)

महाशिवरात्री : पशुपतिमा रंगरोगनको चटारोदेखि साधुसन्तको चलहपहल बढ्यो (फोटो फिचर)



काठमाडौं । काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ । यसवर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । 

पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ । शिवरात्री नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपत क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ ।