महिना दिनदेखि हाेटलकाे अागनमा नै प्रहरीलाइ सलामी खुवाइदै अाएका यी मन्त्री काे हुन ?

2 महिना अगाडी

काठमाण्डाैं,कार्तिक २९ गते।एउटा बहुचर्चित भनाइ छ-दुनिया बदल्छु भनेर हिडेकाे थियाे तर उ अाफै बदलियाे।हाे-यस्तै भएकाे छ अहिले कालिकाेटमा।पहिले उर्जा मन्त्रालय सम्हालिरहेका महेन्द्रवहादुर शाही माअाेवादीकाे तर्फबाट मन्त्री भएका हुन।उनकाे पार्टी सरकारमै रहेर पनि विपक्षी दलसंग मिलेर चुनावमा हिडेपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाइ जिम्मेवारीबाट निकालेका छन।उर्जाबाट विना विभागी मन्त्री भएका शाही महिना दिन देखि प्रतिनिधि सभा चुनावमा लडन भनेर जिल्लामा छन।उनी जिल्लामा जादा पनि जनताकाे घर अागनमा नबसी हाेटलमा बसेका छन ।अझ उदेक लाग्दाे कुरा त के छ भने दुनिया नै बदल्छु भनेर मुठ्ठी  उठाउदै हिडेका शाही हरेक दिन विहान हाेटलकाे अागनमा चार जना प्रहरी बाेलाएर सलामी गराउछन।अनि प्रहरी पनि सलामीकाे नाममा मन्त्रीकाे गुलामी गरिरहेकाे छ।प्रहरी बर्दीमा सलामी गरिरहेकाे छ भने मन्त्री अनाैपचारिक लुगामा सलामी खाइरहेका छन।तर,याे क्रम भने राेकिएकाे छैन।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter