माअाेवादी मन्त्री हटाउन प्रधानमन्त्रीलाइ संविधान वाधक

11 दिन अगाडी

काठमाण्डाैं,असाेज २७ गते।अाफु संग काे गठवन्धन ताेडेर एमालेसंग माअाेवादी मिल्न गएपछि क्रुद्ध भएका प्रधानमन्त्री शेरवहादुर देउवालाइ अर्काे धक्का लागेकाे छ।उनले माअाेवादीका तर्फबाट मन्त्री भएकाहरूलाइ हटाएर सरकार पुर्नगठन गर्ने साेच बनाएका थिए।तर,संविधानकाे संक्रमणकालिन धाराकाे २९८ले भने उनकाे हात वाधेकाे छ।साे धारामा प्रधानमन्त्रीले मन्त्रीहरू हटाउदा सम्वन्धीत दलकाे अनुमति लिनुपर्ने प्रावधान राखिएकाेछ।शुक्रवार नै माअाेवादी अध्यक्ष पुष्पकमल दाहालले भेटेर प्रधानमन्त्री देउवालाइ अाफना मन्त्री नहटाउना माग गरेका छन।यसपछि देउवा दाेधारमा परेका छन।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter