माेदीकाे पहिलाे भ्रमण माल्दिम्भसबाट सुरूवात हुने,सार्क संकटमा परयाे

22 दिन अगाडी

काठमाण्डाैं,जेठ १४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले दाेस्राे कार्यकालकाे पहिलाे विदेश भ्रमण दक्षिण एशियाबाट नै गर्ने भएका छन।उनले दक्षिण एशियाकाे ५ लाख पनि जनसंख्या नभएकाे मुलुक मालदिम्भसबाट गर्ने भएका छन।उनले यस भ्रमण मार्फत छिमेकलाइ प्राथमिकतामा राखेकाे सन्देश पनि दिन खाेजेका छन भने मालदिभ्समा भएकाे राजनीतिक संक्रमणमा चासाे राखेकाे पनि देखिन्छ।

पहिलाे कार्यकालमा निकै धेरै विदेश भ्रमण गरेर चर्चा रहेका माेदी यसपटक मालदिभ्सबाट के सन्देश दिन खाेजिरहेका छन भन्ने प्रष्ट भइसकेकाे छैन।यसैबेलामा उनले सपथकाे बेलामा भने विमस्टेक राष्ट्रका सरकार प्रमुखलाइ निम्ता गरेका छन।एकातिर छिमेकबाट भ्रमणकाे सुरूवात र अर्काेतिर विमस्टेक राष्ट्रका सरकार प्रमुखलाइ डाकेर उनले सार्कलाइ महत्व नदिएकाे प्रष्ट संकेत गरेका छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter