माेदीकाे प्रस्ताव-काेराेना विरूद्ध सार्क राष्ट्र एकजुट भएर लडाैं

18 दिन अगाडी

काठमाण्डाैं,फागुन ३० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले विश्वब्यापी समस्या बनेकाे काेराेना भाइरस विरूद्ध सार्क राष्ट्र एकजुट भएर लडन प्रस्ताव गरेका छन।उनले शुक्रवार टिवट गर्दै सार्क राष्ट्रका नेताले यसमा पहल गर्नुपर्ने उनले प्रस्ताव गरेका छन।माेदीले भिडियाे कन्फ्रेन्स मार्फत याे पहल हुन सक्ने वताएका छन।उनले काेराेना विरूद्ध लडन प्रस्ताव गर्दै काेराेना विरूद्ध कडा रणनीति बनाउन माग गरेका छन।शुक्रवार नै केरलामा एकजनाकाे काेराेनाकाे कारण मृत्यु भएकै दिन उनले यस्ताे प्रस्ताव गरेका हुन।माेदीकाे याे प्रस्तावमा भिडियाे कन्फ्रेन्स मार्फत सार्क राष्ट्रविच सम्वाद हुने र यसमार्फत नै जनतालाइ सचेत पार्न सकिने बताएका छन।यसमार्फ सारा विश्वलाइ संयुक्त पहल गरेर काेराेना विरूद्ध लडेर देखाउने र विश्वलाइ नयाँ उदाहरण दिन सकिने उनले प्रस्ताव गरेका छन।उनले भनेका छन-I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus. We could discuss, via video conferencing, ways to keep our citizens healthy. Together, we can set an example to the world, and contribute to a healthier planet.


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Teej In Baltimore

Baltimore Teej ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter