यसरी मतदान गर्नुहोस

5 महिना अगाडी

वासिङ्गटन डिसी,सेप्टेम्वर ६/ मतदान गर्न तीन चरण पार गर्नुपर्छ , पहिला ईमेलमा आएको लिंक क्लिक गर्ने, त्यसपछि त्यसमा एनआरएन् अमेरिकाको वेभसाईटमा दिइएको सदस्यता नम्वरलाई प्रमाणीकरणको लागि कपी पेष्ट गर्ने र त्यसपछि मतपत्र देखा पर्नेछ । तेश्रो चरणमा सोही मत पत्रको साईडमा दिइएको उमेदवारहरुको सूचीमा क्लिक गर्दे जाने केही गरी गल्ति भएको खण्डमा पछि ईडिट गर्न पाईन्छ त्यसैले पूरा मतदान गरेपछि त्यसलाई कन्फर्म गर्ने या ईडिट गर्ने मतदाताको रुचि हुनेछ । यसरी गरिएको मतदानले तपाईले मतदान गर्नु भएको उमेदवारले जिते नजितेको फैसला निर्वाचनमा मतदान गरिसकेपछि तीन दिन पछि नतिजा सार्वजनिक हुनेछ भनेर आउने गर्छ । तर निर्वाचन समितिले भने २४ घण्टा भित्र सार्वजनिक गर्ने वताउँदै आएको छ । 

 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter