यस्ताे बन्दैछ काठमाण्डाैंकाे रिङराेड

11 दिन अगाडी

काठमाण्डाैं,मंसिर १९ गते।गत साता भारतीय नेता अरविन्द केजरीवालले दिल्लि ग्यास च्याम्वर बन्याे भनेपछि उनी चर्चामा छन।हुनपनि दिल्लिमा अचेल जतिबेला पनि धुम्म र झुम्म भइरहेकाे छ।कारखानाकाे धुवाले दिल्लि कालाे भएजस्ताे काठमाण्डाैं भने धुलाेले ढाकिएकाे छ।जतातै सडक विस्तारकाे काम भइरहेकाे तर सम्पन्न कतै पनि नहुदा यसले सख्त असर पारेकाे छ।तर अब याे काम पनि टुगाेमा पुग्ने लक्षण देखा परेकाे छ। चिनिया कम्पनीले बनाइरहेकाे रिङराेड अहिले सवैकाे चासाेकाे  विषय बनेकाे छ।काेटेश्वरबाट ठुलाे पार्न थालिएकाे रिङराेड विस्तारकाे काम कलंकीसम्म पुगेकाे छ।

 

याे काेटेश्वरबाट बनाउदै गरेकाे रिङराेड विस्तारकाे काम भएपनि ठाउ ठाउमा पुल निर्माण देखि अण्डरपास सम्मकाे काम सम्पन्न नहुदा काठमाण्डाैं धुलाेमाण्डाैं भइरहेकाे छ।तर अहिले धमाधम चिनिया कम्पनीले कलंकीमा अण्डरपास बनाइरहेकाे छ भने अर्काेतिर चिनिया कम्पनीले नै काेटेश्वर देखि बल्खुसम्मकाे सडकमा धमाधम पिच गर्न थालेकाे छ।

बालकुमारी देखि बल्खु सम्म उसले पुल बनाइसकेकाे छ।याे पिच पछि सडक अाठ लेनकाे हुनेछ।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter