यस्ताे छ,कांग्रेसकाे १७ सदस्यीय संसदीय समिति

4 महिना अगाडी

काठमाण्डाैं,असाेज २५ गते।नेपाली कांग्रेसले संसदीय बाेर्ड गठन गरेकाे छ।केन्द्रिय समिति भन्दा पनि शक्तिशाली बाेर्ड गठन भएकाे हाे।बाेर्डकाे अधयक्ष सभापति शेरवहादुर देउवा स्वयम भएका छन।संसदीय वाेर्डमा देउवा पछि महामन्त्रप् डा शशांक काेइरालालाइ राखिएकाे छ।सरसती हेर्दा संसदीय वाेर्डमा देउवा पक्ष हावी भ्एकाे देखिन्छ। बाेर्डमा पदाधिकारी मध्य काेषाध्यक्ष सीतादेवी यादवलाइ समेत राखिएकाे छ।संसदीय वाेर्डमा विभिन्न गुटकाे नेतृत्व गर्ने प्राय सवै नेता परेका छन।काेइराला क्याम्पबाट स्वयम डा शशांक छन भने बरिष्ठ नेता रामचन्द्र पाैडेल,प्रकाशमान सिह,रामशरण महत पनि छन।यता देउवा खेमाबाट विमलेन्द्र नीधि,प्रकाशशरण महत,ज्ञानेन्द्रवहादुर कार्की छन।खु्मबहादुर खडका र कृष्ण सिटाैला पनि यसकाे महत्वपुर्ण सदस्य हुन।वाेर्डमा कुन कुन सदस्य छन त ? पुरा विवरण यस्ताे छ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter