युवा मजदुर नेताकाे क्षमता विकासकाे लागि तालिम सम्पन्न

4 महिना अगाडी

काठमाण्डाैं।राजधानीमा मजदुरकाे नेतृत्वकाे विकास सम्वन्धि तालिम सम्पन्न भएकाे छ। नेपालकाे कर्णाली प्रदेश वाहेकका ६ वटा प्रदेशका युवा मजदुर नेता यस तालिममा सहभागी भएका थिए। अर्न्तराष्ट्रिय मजदुर महासंघ र फ्रडरिक एवर्ट स्टिफटुङले संयुक्त रूपमा जेठ २७ गते देखि २९ गतेसम्म राजधानीकाे गाेदावरीमा तालिम सञ्चालन गरिएकाे थियाे । तालिममा ६ प्रदेशमा १९ जना मजदुर नेताकाे सहभागीता थियाे । यस तालिममा नेतृत्व विकासकाे लागि चाहि पुर्व शर्तकाे बारेमा बहश भएकाे थियाे । छलफलमा विज्ञान प्रविधिले यातायात क्षेत्रमा पारेकाे प्रभाव,राष्ट्रिय युवा सञ्जालकाे विकास र मजदुर संगठनमा युवाहरूकाे सहभागीता बारेमा बृहद बहश भएकाे थियाे । यातायात क्षेत्रकाे दिगाे विकासकाे लागि याे कार्यक्रम गरिएकाे थियाे । सन २०१८ देखि अर्न्तराष्ट्रिय मजदुर महासंघ र फ्रडरिक एवर्ट स्टिफटुङले संयुक्त रूपमा यस्ताे कार्यक्रम गरिरहेका छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter