काठमाण्डाैं,कार्तिक २८ गते । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रधानमन्त्री केपी अेालीले भारतसंग सम्वाद गर्न हिम्मत गर्नुपर्ने बताएका छन।नेपालकाे सिमा मिचिएकाे वेला चुप लागेर नवसी वाेल्नुपर्ने बताएका छन।झापामा पुगेर उनले पत्रकारहरूसंग वाेल्दै दुइ तिहाइ मत भएकाे सरकारलाइ सिमा मिचिएकाे सन्दर्भमा कांग्रेसले पनि साथ दिएकाे भन्दै यस्ताे बेलामा प्रधानमन्त्रीले भारत सरकारसंग सम्वाद गर्नुपर्ने बताएका छन।उनले अहिले सवै प्रमाण जुटाएर हिम्मतकाे साथ सम्वाद गर्नुपर्ने बताए।
बरिष्ठ नेता पाैडेलसंग कांग्रेसका एक दर्जन जति नेता पनि झापामा पुगेका छन।