रेखा थापाले राईलाई बाँध्ने भईन्

3 महिना अगाडी

काठमाण्डौं,भदौ २३/ राजनीतिमा हाम फालेर चर्चा कमाएकी अभिनेत्री रेखा थापा सधै चर्चामा छिन् । उनले पछिल्लो समय राप्रपामा गएर  पार्टी फुटदा संस्थापन पक्षलाई छाडेर पशुपति शम्शेर पक्ष लिईन् । यिनै रेखा अहिले दयाहाङ राईसँग नजिक भएकी छन् । राई अहिले सबैभन्दा धेरै चलचित्रमा काम गर्ने अभिनेता हुन् ,यस अगाडि खासै सम्वन्ध नभएका यी दुई कलाकार एउटै काममा सामेल हुने भएका छन् । यी दुईले अहिलेसम्म कुनै पनि चलचित्रमा स्क्रिन सेयर गरेका थिएनन् । यी दुवैले आफूलाई एक अर्काका प्रशंसक भनेर चर्चा गरेका छन् । अव भने यी दुईले एकसाथ स्क्रिनमा काम गर्नेछन् । यसरी दुवैलाई एकै थलोमा जोडने काम निर्देशक फूलमान बलले गरेका हुन् ।  बलको निर्माणरत चलचित्र नीरफूलमा दयाहाङ मुख्य भूमिकामा छन्,तर अन्तिम समयमा आएर उक्त चलचित्रको एउटा विशेष भूमिकामा रेखा थापा पनि सामेल भएकी छिन् । फरक धारबाट चम्किएका दयाहाङ तथा मूलधारकी रेखा थापाको यो केमेस्ट्रीले कस्तो रंग ल्याउने हो, भविष्यले नै बताउला । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter