वानाले भवन निर्माणको लागि सामुदायिक छलफल गर्ने

2 महिना अगाडी

वाल्टिमोर, सेप्टेम्वर ८/बाल्टिमोरमा रहेको बाल्टिमोर एसोसेसियसन अफ नेप्लिज इन अमेरिका (बाना)  ले केहि बर्ष पहिला देखी सुरु गरेको सामुदायिक भवनको विषयमा छलफल गर्न गर्ने कार्यएक्रम राखेका्े छ । यही आईतवार एघार वजे स्थानीय लक रेभन व्लुवर्डमा कार्यक्रम राखिएको आयोजकले जानकारी दिएका छन् । यसको लागि वानाले पूर्व अध्यक्ष कूलमणी आचार्यको संयोकत्वमा एक प्राबिधिक समिती वनाएको छ,आफना सदस्यहरुसँगको सिमित स्रोत साधनको उपयोग गर्दै बाल्टिमोरका नेपालिहरुका लागी ब्यबहारिक रुपमा उपयुक्त हुने भवन स्थान छनोट गर्न र त्यसको लागी आर्थीक स्रोत जुटाउन आर्थीक समिती मार्फत कार्यक्रम अगाडी बढाएको थियो ।

प्राबिधिक समितिको सिफारिसमा बाल्टिमोरको टाउसनमा एउटा भवन किन्ने समझौता गरी त्यसको लागि आर्थिक् स्रोत जुटाउन बाना लागी परेको कुरा बानाका वरिष्ठ उपाध्यक्ष सुबोधबिलास पन्तले  वताए । हालको भवनलाई नेपाली स्रोत केन्द्रको रुपमा स्थापना गरी बाल्टिमोर तथा मेरिल्याण्ड  राज्य भित्रका बिभिन्न सघ सस्था समुह तथा ब्यक्तीहरुको सम्लग्नतामा निकट भविस्यमा नै सामुदायिक केन्द्र निर्माण गर्ने योजनाका साथ सुरु उक्त अभियान को साथ र समर्थन् पाउने विश्वास आयोजकको छ ।, बानाले खरिद गर्न लागेको भवनमा हाल बानासहित अन्य सङ्घ सन्स्थाहरुको कार्यालय रहने र स्थानीय स्तरमा आयोजना हुने साना कार्यक्रम आयोजना गर्न सक्ने र बैठक तथा पार्टि हल भएको जनाइएको छ  । यसका लागी बिस्तृत जानकारी दिने उद्देश्यले  आउदो सेप्टेम्बर १०,आइतवारको दिनमा स्थानिय बटर चिकेन,रेष्टुरेन्ट टाउसनमा बानाले एक कार्यक्रमको आयोजना गर्ने र त्यसमा उपस्थित भइ सामुदायिक केन्द्रको योजनालाई सहयोग गर्न बानाकी अध्यक्ष अनसुया श्रेष्ठ वन्तले सम्पूर्ण नेपाली दाजु भाइ तथा सङ्घ संस्थालाई अनुरोध गरेकी छन्  कार्यक्रम विहान एघार वजे देखि २ वजे सम्म राखिएको छ ।  


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter