वालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

वालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो । त्यसअघि संबैधानिक परिषदको बैठक बसेको थियो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।