वाह ! सामाजिक अभियन्ताहरु अनि नेपाली दूतावास

सुदिप पन्त 
अमेरिकी सरकारले २०१५ मा दिएको टिपीएस सुबिधाको म्याद आउदो जुन २४ मा सकिदैछ । अमेरिकन नेपालीहरुले पाइरहेको सुबिधा नबिकरण गराउन राजदुत आँफै अग्रसर भएर अमेरिकी सरकारसंग कुरा थाल्न लबिङ गर्नुपर्नेमा नेपाली समाजका अगुवा डेलिगेसन गएर पहिला राजदूतलाई अनुरोध गर्नुपर्ने,अनुरोध गरिएको कुराहरु सगर्ब फोटोसहित सामाजिक संजालमा हाल्नुपर्ने । बेपत्तासँग हाँस्न पो मन लाग्यो ।
हिजो अस्ति दूतावास जानु अघि राजदूतले के गर्दै थिए ? थाहा थिएन र झकझकाउनु पर्‍यो ?
अमेरिकन नेपाली नेताहरुले राजदूत नभेटे राजदूतले पहल नै गर्दैन थिए कि क्या हो ? अहिले उनले लबिङ गर्दै छन् रे । नेपालीहरुले नबिकरणको सुबिधा पाउने हो होइन त्यो भन्दा बढी चासो उनको लबिङ अनि दूतावास डेलिगेशन गएका व्यक्तिहरुको चर्चा सुन्न हेर्न पाएकोमा आभारी छु । २१ औं शताब्दीमा ईमेल लगायत बिभिन्न इलेक्ट्रोनिक्स माध्यमबाट झकझकाउन सकिनेमा ,बथान नै दूतावास पुगेर बिन्ती चढाउने दिन पो आएछ ।
नेपाली समाजका अभियन्ताहरुको यहाँ सिधा प्रत्यक्ष संपर्क गर्न सकिने सिनेटरहरु,हाउस अफ रेप्रिजेन्टेटिभ सम्बन्धित निकायहरु छैन कि क्या हो ? छैनन् भने किन धेरै उफ्रनु ?
नेपाली दूतावासले चाहने हो भने टिपीएस सुबिधा लिएका नेपाली यति छन् ।  उनीहरुले सो सुबिधा लिएपछि यो यो फाईदा लिए ,नेपाल र उनीहरुको परिवारले यो फाइदा पाए । अब फेरि नबिकरणको आवश्यकता छ ,नबिकरण भए यो यो फाईदा पुग्छ भनेर पक्का ब्रिफिङ गर्ला । काम गरौं धेरै हल्ला गर्नु जरुरत छैन । परिणाम आएपछि हल्ला गरौंला । शुभकामना र बधाई सहित ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter