डा.चैतन्य मिश्रले सरकारकाे साथ छाडे,बाैद्धिकले सरकारकाे यसरी गरे तिखाे टिप्पणी

1 महिना अगाडी

काठमाण्डाैं,जेठ ४ गते। विद्धान समाजशास्त्री प्रा.डा.चैतन्य मिश्रले राजीनामा दिएका छन।सरकारले थिंक टयांक भनेर गठन गरेकाे नीति  अनुसन्धान प्रतिष्ठानबाट उनले राजीनामा दिएपछि अब के सरकारलाइ विद्धानकाे साथ नचाहिएकाे हाे त ? भन्ने सवाल खडा भएकाे छ।याे प्रतिष्ठान सात महिना अघि गठन भएकाे थियाे र उनलाइ यसकाे संयाेजक बनाइएकाे थियाे ।

राजनीतिक सक्रमण सकिएर समृद्धिकाे पथ हामी हिंडछाैं भनेर प्रधानमन्त्री वारम्वार बताइरहेकाे बेलामा सरकारलाइ बाैद्धिक खुराक दिन भनेर गठन गरिएकाे नीति आयाेगबाट समाजशास्त्री चैतन्य मिश्रले नै राजीनामा दिएपछि राजनीतिकर्मीले विद्धानकाे भन्दा चाटुकारकाे मात्र आवश्यकता परेकाे हाे कि भनेर सवाल खडा भएकाे छ।

मिश्रकाे राजीनामा संगै बाैद्धिक जगत सरकारसंग खनिन थालेकाे छ।विद्वानहरूकाे आवश्यकता किन सरकारलाइ परेन ? र,विद्धानलाइ सरकारले किन देखि सहेन भनेर अहिले प्रश्न गर्न  थालिएकाे छ।डा.देवेन्द्रराज पाण्डे,डा.सुर्यराज आचार्य लगायतकाे मिश्रकाे राजीनामा पछि सरकारकाे खाेइराे खनेका छन।तर मिश्रले राजीनामा दिनुकाे कारण भने खुलाएका छैनन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter