विधा भण्डारी पुन राष्ट्रपति वन्ने

1 महिना अगाडी

काठमाण्डाैं,पुष १ गते। प्रदेश र प्रतिनिधिसभाकाे चुनावमा राम्राे मत पाएपछि देशकाे राजनीति मात्र हाेइन,एमाले र माअाेवादीकाे साेच्ने तरिकामा पनि बदलाव अाउन थालेकाे छ।माअाेवादीसंग पार्टी एकिकरण गर्ने भनेपनि माअाेवादी अध्यक्ष प्रचण्डलाइ यहि पद दिने भनेर कुनै भद्र वा लिखित सहमति नभएकाे अवस्थामा एमाले अध्यक्षकाे साेचमा थाेरै बदलाव अाउन थालेकाे छ।वाम स्राेतका अनुसार,भावी प्रधानमनत्री भनेर प्रचारित केपी अाेलीले सवैभन्दा पहिला राष्ट्रपति विधा भण्डारीलाइ पुन साेही पदमा स्थापित गराउने मनसुवा प्रकट गरेका छन।त्यसाे त एमाले भित्र नै सुवास नेम्वाङ र झलनाथ खनाल पनि याे पदमा लालालित छन।पार्टीभित्रकाे अान्तरिक समिकरण मिलाउन झलनाथलाइ अाफुतिर तानिरहेका अाेलीले माधव नेपाललाइ एक्लाइरहेका छन।यसैले उनले झलनाथलाइ राष्ट्रपति दिने लाेभ दिएका छन तर खासमा उनले भण्डारीलाइ नै निरन्तरता दिने साेच बनाएका छन।चुनाव मार्फत वामदेवलाइ सिद्धयाएका अाेलीले यसाे नगरेकाे भए वामदेवलाइ प्रधानमन्त्री वा राष्ट्रपति दिनुपर्ने थियाे।किनभने उनी ७०बर्षे उमेर हदका कारण पार्टी राजनीति गर्ने ठाउमा थिएनन।तर अब उनकाे बाटाे खुला भएकाे छ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter