विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच एकता

विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच एकता



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ । 

यसबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्न्चार्ज अनिल शर्माले जानकारी दिए । 

पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ । उनका अनुसार दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा भवनमा पार्टी एकताबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको छ  ।