विमानमै सेक्स गर्ने शिक्षिका फन्दामा

5 महिना अगाडी

अाफनै विधार्थीसंग उडिरहेकाे विमानमा सेक्स गरेपछि शिक्षिका फन्दामा परेकी छिन। शैक्षिक भ्रमणबाट फर्कदै गर्दा नशामा लठ्ठ परेकी २८बर्षिय शिक्षिकाले युवकलाइ शाैचालयमा लगेर सेक्स गरेकी थिइन।वेलायतकाे व्रिस्टलमा फिजिक्स पढाउदै गरेकी युवती शिक्षिकाकाे यस घटनापछि जागीर नै खुस्कीएकाे छ।विधालयले प्रशासनले उनलाइ स्कुलबाट हटाएकाे छ ।

 तर याे घटना भने अहिलेकाे ताजा हाेइन।सन २०१५काे हाे।तर अहिले पनि युवतीले अर्काे युवकलाइ सेक्सकाे लागि अफर गरेपछि याे घटना सार्वजनिक भएकाे हाे । एलिनर विल्सनर नाम गरेकी शिक्षिका यसपछि तनावमा परेकी छिन।

Sex    Health   

Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter