विष्णु रिमाल सहित १३ जनाले दिए प्रधानमन्त्रीलाइ राजीनामा,सल्लाहकार हल्लाकार भएकाे अभियाेग

28 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २४ गते ।प्रधानमन्त्री केपी अेालीकाे ठाडाे निर्देशनपछिप्रधानमन्त्रीका सल्लाहकारले राजीनामा वुझाएका छन।प्रधानमन्त्रीकाे सचिवालय बसेर काम भन्दा बालुवटार भजाएर ब्यक्तिगत दुनाे साेझयाउने,पार्टी कै नेतालाइ पनि हाेच्याउने,सामाजिक सञ्जालमा जथाभावी लेखेर दुनियालाइ भडकाउनेहरूलाइ प्रधानमन्त्रीले एकमुष्ठ राजीनामा दिन भनेपछि उनीहरूले राजीनामा दिएका स्राेतकाे दावी छ।यसरी राजीनामा दिनेमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल देखि सञ्चारसल्लाहकार कुन्दन अर्याल सम्म छन।

प्रधानमन्त्रीकाे सचिवालयमा बसेर डा.राजन भटटराइ विदेश मामिला सल्लाहकार भएर काम गरिरहेका छन तर भारतले सिमा मिचेर नयाँ नक्सा जारीगरेपछि उनले नै अध्ययन नगरि यसमा वाेल्न मिल्दैन भन्दै भारतभक्ति देखाएका थिए।उनी भारतकाे जवाहरलाल नेहरू विश्वविधालयमा अध्ययन गरेका हुन।यस्तै,प्रधानमन्त्री प्रमुख सल्लाहकार रिमाल भने नेताहरूलाइ हाेच्याउने,प्रधानमन्त्रिलाइ पार्टी नेताहरू देखि टाढा राख्ने,जनतालाइ अरिंगाल लगाएर ठिक लगाउँछु भन्ने जस्ता अभिब्यक्ति दिएर विवादमा परिरहे ।उनले एक किसिमले प्रधानमन्त्रीलाइ एउटा घेरामा राखे।

ट्रेड युनियनकाे नेता भएर राजनीति गरेका रिमालले अहिलेसम्म कुनै संसदीय चुनाव जितेका छैनन ।अशिष्ट भाषा उनले मात्र हाेइन,प्रधानमन्त्रीकाे टिममा रहेका रामशरण बजगाइ,कुन्दन अर्याल,राजन भटटराइ सबैले प्रयाेग गरे।यसले सरकारलाइ अलाेकप्रिय बनायाे।यहि कुराकाे भेउ पाएपछि उनले सचिवालयका सवैलाइ राजीनामा दिन निर्देशन दिएका थिए।यसरी उनकाे सचिवालयमा रहेका १३ जनाले अहिले राजीनामा दिएका छन।अब उनकाे ठाउँमा कसलाइ राख्ने भन्ने नयाँ कसरत सुरू भएकाे छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter