वीस लाख पर्यटक भित्रयाउने सरकारकाे याेजनामा खडा नयाँ समस्या,मन्त्री मन्त्री विच नै भएन समन्वय

1 महिना अगाडी

काठमाण्डौं,भदौ २६ गते । सन २०२०मा २० लाख पर्यटक भित्रयाउने तिव्र तयारीमा सरकार लागेको बेलामा यतिवेला नेपाललाइ ठुलो धक्का लागेको छ । सरकारले २० लाख पर्यटक भित्रयाउन गरेको कसरतमा ठुलो वाधक बनेर यतिवेला डेंगु रोग देखा परेको छ । नेपालमा ठुलो रोग भित्रिएको भन्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यामहरुले समाचार लेख्न थालेपछि यसले पर्यटक भित्रयाउन भन्दा पनि नआउनको लागि दवाव परेको छ । यसको असर कतिसम्म परेको छ भने भर्खरै मात्र अमेरिकाले ट्राभल इडभाइजरी भनेर जारी गरेको छ जसमा उसले नेपालमा डेंगु फैलिएको कुरालाइ उल्लेख गरेको छ । नेपालमा महामारीको रुपमा लिएको डेंगु रोग विनाशकारी भएको भन्दै यसरी अमेरिकाले भनेपछि यसको सोझो असर पर्यटक आगमनमा पर्नेछ ।
पर्यटक भित्रयाउनको लागि पर्यटन मन्त्रालयले दौडधुप गरिरहेको बेलामा स्वास्थ्य मन्त्रालयले भने डुंगुको यति ठुलो हल्ला हुदा पनि खास वास्ता गरेन । यहि कारण रोग अहिले फैलिएको छ र यसको असर यति परेको छ कि अब पर्यटक आउन नै आनाकानी गर्न थालेका छन । कतिपय विज्ञहरुले भने सरकारले पर्यटक नेपाल भित्रयाउने कुरालाइ पर्यटन मन्त्रालयलय गम्भीरतापुर्वक लिएको तर सिंगो सरकारले भने खास वास्ता नगरेको बताउन थालेका छन ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter