वेलायतमा ६०लाखकाे सुनकाे टवाइलेट प्रदर्शनीमा राखे लगत्तै चाेरी

1 महिना अगाडी

काठमाण्डौं,भदौ २९ गते । वेलायतमा सुनको टवाइलेट चोरी भएको छ । बेलायतका पुर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको जन्मस्थान,ब्लेनहिम प्यालेसमा राखिएको सुनको टवाइलेट चोरी भएको हो । गत विहिवार मात्र सर्वसाधारणको लागि खुल्ला गरिएको यो टवाइलेट प्रर्दशनीमा राखिएको पर्सिपल्ट अर्थात शनिवार नै चोरी भएको हो । टवाइलेटमा १८ क्यारेटको सुनको जडान गरिएको थियो । सुनको मुल्य अनुसार यो टवाइलेटको मुल्य ६० लाख अमेरिकी डलर मुल्यांकन गरिएको छ । टवाइलेट चोरी भएसंगै वेलायतको यो दरवार अवलोकनको लागि समेत बन्द गरिएको छ । इटालियन कलाकार मौरिजो क्याटालिनले तयार पारेको यो टवाइलेट आम जनताको लागि विहिवार मात्र खुल्ला गरिएको थियो । थेम्स प्रहरीले टवाइलेट शनिवार विहान ४बजेर ५७ मिनेट जादा चोरी भएको जनाएको छ । चोरी अभियोगमा ६६ बर्षको एक जना बृद्धलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter