सरकारी काममा महंगाे जहाज चढेपछि अमेरिकी स्वास्थ्यमन्त्रीकाे पद नै चट

24 दिन अगाडी

काठमाण्डाैं,असाेज १४ गते।सरकारी तथा निजि काममा पनि महंगा विमान चढेकाे भन्दै ब्यापक अालाेचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले राजीनामा दिएका छन।उनकाे राजीनामा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले स्वीकृत गरेका छन । राष्ट्रपति ट्रम्पले प्राइसकाे कामले अाफु निराश भएकाे जनाएका छन।प्राइसले निकै छाेटाे दुरीमा समेत जेट विमान चढेका छन। न्युयार्कबाट फिलाडेल्फिया जादा समेत उनले जेट चढेका छन।ट्रम्पकाे शासन सुरू भएपछि धेरै मानिस विवादमा परेका छन र धेरै हटाइएका छन।उनकाे सुरक्षा सल्लाहकार देखि प्रेस सल्लाहकार हुदै अहिले मन्त्री नै हटाइएका छन।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter