सरकार विरुद्ध कांग्रेस सडकमा उत्रियो,कांग्रेस कुटने नेकपा कार्यकर्तालाइ कारवाहीको माग

1 महिना अगाडी

काठमाण्डौं,भदौ २७ गते । सरकार विरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ । जागरण अभियानको क्रममा वाकेमा नेपाली कांग्रेसको जिल्ला सभापति सहितका ३ दर्जन मानिसलाइ घाइते बनाउने गरि कुटेको घटनाको विरोधमा कांग्रेसले काठमाण्डौंमा प्रदर्शन गर्ने भएको छ । शुक्रवार वाकेमा विहिवार भएको घटनाको विरोध गर्दै नेकपाका कार्यकर्तालाइ कारवाहीको माग कांग्रेसले गरेको छ । जागरण अभियानमा किन नेकपा कार्यकर्ताले आक्रमण भयो भनेर शुक्रवार पत्रकार सम्मेलन गरेर कांग्रेसले सवाल गरेको छ । यसको साथै कांग्रेसले सरकार विरुद्ध प्रदर्शनको तालिका पनि सार्वजनिक गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार,कांग्रेसको काठमाण्डौं,भक्तपुर र ललितपुरका जिल्ला सभापतिको नेतृत्वमा गृहमन्त्री रामवहादुर थापालाइ शनिवार नै भेटेर ज्ञापनपत्र वुझाउने भएका छन । यस्तै शनिवार दिउसो नै कांग्रेसले माइतीघर मण्डलमा सभा गर्ने भएको छन । विहिवार नेकपाको आक्रमणमा परि कांग्रेस वाके जिल्ला सभापति किरण कोइरालाको हात नै भाच्चिएको छ । तर,गृहमन्त्री थापाले शुक्रवार नै कांग्रेसमाथि आक्रण गर्नेलाइ कारवाही गर्ने वचन संसदमा दिएका छन ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter