साढे २९बर्षपछि प्रहरीकाे जागीर छाडेका सिलवालले भने-अब नया काम गर्छु

11 दिन अगाडी

काठमाण्डाैं,भदाै २७ गते ।साढे २९बर्षसम्म प्रहरीमा सेवा गरेका डिअाइजी नवराज सिलवालले मंगलवार राती २पेज लामाे राजीनामा पत्र सार्वजनिक गरेका छन।यसपछि अब नया काम थालनी गर्ने उनले बताएका छन।राजीनामा पत्रमा उनले अाफनाे जस्ताे नियति कसैले भाेग्न नपराेस भनेर पिडा पाेखेका छन।सर्वाेच्च अदालतले मंगलवार नै उनले एक नम्वर बरियतामा रहेकाे अाफुलाइ छाडेर अाफु भन्दा कनिष्ठलाइ अाइजीपि बनाएकाे भन्दै अदालतमा मुद्धा दर्ता गरेका थिए।तर मंगलवार प्रधानन्यायाधिश गाेपाल पराजुली सहित सात जनाकाे वृहद इजलाशले उनकाे रिट नै खारेज गरिदियाे।यसपछि उनले हतास भएर राजीनामा दिएका हुन।सिलवाले किर्ते काम गरेकाे भनेर सरकारले केही समय समातेकाे पनि थियाे।उनी सरहका अन्यलाइ बढुवा गरेर एअाइजी बनाउदा सिलवाललाइ भने डिअाइजी मात्र राखिएकाे थियाे।उनकाे जागीरकाे अवधि जम्मा ६ महिना मात्र बाकी थियाे।उनले अब नया काम गर्ने भनेका छन तर के काम भन्ने चाहि खुलाएका छैनन।अहिले पनि उनी गाेदावरीमा गाेदावरी रेसिडेन्ट भन्ने भब्य स्कुल सञ्चालन गरिरहेका छन।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com