सिस्नो पानीले वामलाई उडाए की मिलाए

3 महिना अगाडी

काठमाण्डौं, कार्तिक ३ /नेपालको साँस्कृतिक रुपान्तरणमा एउटा नयाँ अध्याय थप्ने जमर्को गरेको सिस्नो पानीले यस पटक पनि  तिहारमा देउसी भैलो भन्दा गाईजात्राको शैलीमा व्यङ्ग कस्न भ्याए । सिस्नो पानीले प्रज्ञा भवनमा आया्ेजित समारोहमा वाम एकता देखि ,सत्ताको वहिगर्मन हुँदै प्रधनमन्त्री देउवा र पुष्पकमल दाहालको क्यारिकेचरमा जनताको विपक्षी भावनालाई चर्को तरिकाले प्रस्तुत गरे । वाम एकतालाई प्रचण्डको कार्यशली सँग जोडेर गर्मी याममा रुख खोजेको र जाडो यामका सूर्य भन्दै कांग्रेसको सत्ता समीकरणवाट वाहिरिएको माओवादीलाई व्यङ्ग गरे ।
त्यति मात्र होईन वामपन्थीहरु जुटको विषयलाई कटाक्ष गर्दे यसपाली घर वार हुने भो हो भनेर केपी ओली र प्रच्ण्डको क्यारिकेचरमा उनीहरु कै सामु छेडछाड गर्न पनि भ्याए । उनीहरुको दर्शक दीर्घामा स्वयं प्रचण्ड ,ओली लगायतका नेताहरु आफनाी श्रीमति सहित थिए । तीन गोपाल भनेर प्रधानन्यायाधिश गोपाल पराजुली , आयल नियगमका कायर्काकारी निर्देशक गोपाल खडका र शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पनि दाहोलो काँढेका थिए । त्यति मात्र होईन बाबुरामको नयाँ शक्ति पार्टीलाई एक वर्ष नपुग्दै टाट पल्टिएको संज्ञा दिएका थिए । 

 सिस्नो पानीको केही व्यङ्गहरु यस्तो थिए :

गर्मी हुँदा रुखतिर जाडो आउँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान् धामतिर ।
बाबुरामको नयाँ पसल वर्षदिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घर न घाट भो।


गर्मी हुँदा रुखतिर जाडो आउँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान् धामतिर ।
बाबुरामको नयाँ पसल वर्षदिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घर न घाट भो।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter