हार्यो अमेरिकी एनआरएन
जुँगाको लडाईंको शिकार भो एनआरएन अमेरिका

3 महिना अगाडी

काठमाडौं,असोज ३१ । राजधानीमा सम्पन्न एनआरएनको आठौँ विश्व सम्मेलनबाट पनि अमेरिकाले आफ्नो नेतृत्व स्थापित गर्न सकेन । यसपटक अमेरिकाको तर्फबाट उपाध्यक्षमा तीन जनाले प्रतिष्पर्धा गरेका कारण अमेरिकी नेतृत्व स्थापित गराउने अवसर गुमेको छ । यसको अपजशको भागीदार बनेको छ नेपाली जनसम्पर्क समितिमा आवद्ध कांग्रेसजन । समितिका जिम्मेवार पदाधिकारी र सदस्यहरुले नै अलग अलग उम्मेदवार बोकेका कारण एनआरएन उपाध्यक्ष निर्वाचित हुनबाट समितिका पूर्व संयोजक समेत रहेका खगेन्द्र जीसी दोश्रोपटक वन्चित भए । चुनावको मुखमा नेपाल आएर कांग्रेस प्रवेश गरेका सोनाम लामा र एनसीसी अध्यक्षमा पराजित भएकी रबिना थापा तीनैजना व्यक्तिगत इगोका कारण निर्वाचित हुन सकेनन् ।
गएराती सम्पन्न निर्वाचन परिणाम अनुसार सोनाम लामाले ४ सय ३६ मत ल्याए भने खगेन्द्र जीसीले ३ सय ४९ र रबिना थापाले २ सय ६४ मत ल्याईन् । यता अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकमा टेक्सासका व्यवसायी गौरी जोशी एक सय १८ मत ल्याएर विजयी भए भने उप संयोजकमा न्यूयोर्कका नविन शेरचनले ७५ मत ल्याएर विजयी भएका छन । अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल सिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् भने युवा संयोजकमा डा बर्षा मोक्तान पनि निर्विरोध भएकी छिन् ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter