हाेशियार ! फेसवुकमा नक्कली पेज बनाएर ग्राहक टग्ने ८ जना पक्राउ

19 दिन अगाडी

काठमाण्डाैं,माघ १५ गते । फेसबुकमा नक्कली ‘अनलाईन सपिङ पेज’ बनाई ग्राहक ठगी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।पक्राउ परेका ८ जनाबाट प्रहरीले कुल नगद रु ६७,९९,७५० रूपैया बरामद पनि गरेकाे छ।जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका ८ जनाकाे वारेमा अहिले अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

सामाजिक सञ्जालमा फेसवुकमा नक्कली पेज बनाउने र यसबात ग्राहकलाइ ठगी गर्ने धन्दा बढेकाे उजुरी परेपछि प्रहरीले यसवारेमा सुक्षम अध्ययन गरेकाे थियाे।प्रहरीले उनीहरूलाइ मंगलवार नै पक्राउ गरेकाे भएपनि बुधवार मात्र यसवारेमा जानकारी सार्वजनिक गरेकाे छ।

अनलाइन सपिङ भन्दै यसखालकाे ठगी धन्दा अहिले चलिरहेकाे छ।

नेपालमा यतिवेला अनलाइन सपिङ चलिरहेकाे छ।तर,एउटा सामान अर्डर गर्दा अर्कै ल्याइदिने,नक्कली सामान दिने लगायतका समस्या अत्यधिक मात्रामा देखिन थालेकाे छ।प्रहरीकाे याे एक्सनपछि कीर्ने काम गर्नेहरू निरूत्साहित हुने अपेक्षा गरिएकाे छ।

 
Image may contain: 5 people

Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Teej In Baltimore

Baltimore Teej ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter