Event Detail

Event 

Title:
NASO Community Summer Picnic
When:
13-08-2017 10-00 h
Where:
SANDY POINT STATE PARK - Annapolis
Category:
Events

Description

AddThis Social Bookmark Button

नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि निम्न स्थान, मिति र समयमा समर पिकनिक एवं भेटघाट कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउदछौं । यस कार्यक्रममा DC,Virginia, र Maryland मा वसोवास गर्नहुने सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं ।

 कहिले : अगस्ट १३, २०१७ आइतवार ।

समय: बिहान १०:०० बजेदेखि साँझ सूर्यास्तसम्म

कहाँ : SANDY POINT STATE PARK

Site : Peregrine ,Shelter

Loop: East beach( WATER VIEW)

1100 EAST COLLEGE PARKWAYS

ANNAPOLIS, MD 21409 

 

गोपाल विश्वकर्मा 

अध्यक्ष एवं नासो कम्युनिटी परिवार 

अमेरिका 

Venue

Venue:
SANDY POINT STATE PARK
Street:
1100 E College PKWY
ZIP:
21409
City:
Annapolis
State:
MD
Country:
Country: us

Add comment


Security code
Refresh