सामाजिक संजालबाट


बाबु प्रचण्डकाे रूने अधिकारमाथि खिल्ली नउडाअाैं

बाबु प्रचण्डकाे रूने अधिकारमाथि खिल्ली नउडाअाैं
प्रदीप भट्टराई  म प्रचण्डकाे विचारकाे पक्षपाेषक हैन तर सामाजिक न्याय र समतामुलक समाज निर्माणका क्रममा गरिने अान्दाेलनकाे पक्षपाेषक हुँ। अान्दाेलन भरिशक्य शान्तिपूर्ण भएर धनजनकाे क्षति नहाेस्, भए पनि कमभन्दा कम हाेस् भन्ने चाहना राख्ने मान्छे हुँ । तर, अान्दाेलनका क्रममा हाम्रा कतिपय प्रिय चाहना पूरा हुँदारहेनछन् ।  प्रचण्डले पनि...

वित्तीय कारोवारमा होशियार हुनुहोला

वित्तीय कारोवारमा होशियार हुनुहोला
सानुवावु सिलवाल / अब चाहि होशियार हुनुहोला अमेरिकामा नगद डलर खेलाउदा, चलाउदा, कारोबार गर्दा, डिपोजिट गर्दा, ट्रान्सफर गर्दा, चेक काट्दा, सरसापट नगद लेनादेना गर्दा, नगदमा तनाखा बुझ्दा, कर नतिर्दा, कर दाखिला नगर्दा, आर्थिक एबम वित्तीय कारोबारमा सरकार वा आइ आर एसलाइ ढाट्दा, खल्तिमा एभिडेन्स वा प्रुफ हुन नसक्ने डलर बोकेर हिड्दा, खाता नखोलि नगद...

सवैमा मेरो अपिल

सवैमा मेरो अपिल
मित्रसेन दाहाल    जिल्लावासी सम्पूर्ण दाजुभाई,दिदीबहिनी तथा साथीहरु,  जय नेपाल । तपाईंहरु सबैको शुभेच्छा र शुभकामना लिएर आज निर्वाचन प्रचार प्रसारका लागि जिल्ला तर्फ लाग्दैछु । तपाईंहरुको चासो र उत्साहको म उच्च सम्मान गर्दछु । सबैसंग भेट्ने,छलफल गर्ने मेरो चाहना र प्रयास सिमित समयका बावजुद सफल हुन सकेको छैन । म सबैलाई प्रष्ट...

Space for Advertisement
Contact info@globenepal.com

सामाजिक सञ्जालमा समवेदना यसरी व्यक्त गरौं

सामाजिक सञ्जालमा समवेदना यसरी व्यक्त गरौं
विमल नेपाल /चिनजानको वा आफन्तको मृत्यु भएमा फेसबुक वालमा समवेदना लेख्ने चलन बढेको छ। समवेदना लेख्ने पनि एउटा तरिका हुन्छ. तरिका नमिल्दा को मरेको भन्ने पूर्ण जानकारी पाउन पुरै लिखत पढ्नु पर्ने मात्र होइन पहिलो हरफ मै लेखिएको "हाम्रा परम मित्र...को" भन्ने अंश पढ्दा लौ, मित्र बितेछन! भन्ने आशंकाले मुटु नै चिसो हुन्छ, तर पुरै पढ्दा बल्ल उनका...

अब माया मनबाट झिक्दैछु

अब माया मनबाट झिक्दैछु
लिलु गुरुङ्ग  बिस्तारै अब म तिम्रो माया मनबाट झिक्दैछु ! यो बाँकी जिबन म मेरो लागि जिउनलाई सिक्दैछु ।। मायाको बाटो छेकेको थिए पछ्योउरी ओछ्याउदै ! छोडेर जाँदा रोएको थिए म तिमीलाइ पछ्याउदै ।। नौजाली माया नौथरी कुरा कुन कुरा सहि हो र ? देखौटी माया चिमोटी मार्नी के माया यही हो र ? सोज्दिन अब खोज्दिन अब म तिम्रो बारेमा ! मरौला बरु कुनै दिन...

अस्तित्वको खोजीमा गौरी मल्ल

अस्तित्वको खोजीमा गौरी मल्ल
नेपाली सिने जगतकी चर्चित नायिका गौरी मल्लले कविता मार्फत जीवन भोगाईको विषयलाई विम्वात्मक रुपमा आफनो सामाजिक सञ्जालमा लेखेकी छन् ।  मै जस्तै कोही नमरेको शहरमा म ,लाश झैं आज लडेको छु ! अस्तित्व मेटीएको तत्वहिन बस्त्र म, लम्पसार आहुत ढलेको छु !! मेरो घिटिघिटी शरीर माथि कैयन अट्टहास सुनिंदैछन् , प्राणवायुले पनि नसुनेका कथा ,चर्चा बनि...

Space for Advertisement
Contact info@globenepal.com

शेष घलेलाई लाज लाग्नुपर्ने

 शेष घलेलाई लाज लाग्नुपर्ने
रामचन्द्र भट्ट /आफूले चार वर्ष खाएर छाड्नै लाग्दा पत्नीलाई अध्यक्ष ! पत्नी पछि छोराछोरी । यसैलाई शायद भनिने रहेछ ‘एनआरएनको भिजन २०२० । अर्थात सन् २०२० सम्म आफ्नै परिवारले कव्जा गरिराख्ने रणनीतिलाई भनिँदो रहेछ-भिजन २०२० ।दुई वर्षमा एक पटक मातृभूमि पुगेर ठूल्ठूला सपना बाँडेर फर्कन्छौ । काम भने सिन्को भाँच्दैनौ । उपेन्द्र महतो, जीवा...

शिशुमृत्यु घटाउन राजदूतको अनुरोध

Alaina B Teplitz
नेपालको लागि अमेरिकी राजदूत ऐईलिना वी टेप्लीजले नेपालमा नवजात शिशु मृत्युदर घटेको भन्दै यसलाई अझ कम गर्न स्थानीय वजेट वृद्धि गर्न सुझाव दिएकी छिन् । उनले आफनो टिवटरमा एक नवजात शिशुको आमा सहितको तस्वीर राखेर विगत पाँच वर्षमा नेपालमा नवजात शिशुको मृत्युदर ३६ प्रतिशतले घटेको उल्लेख गर्दे यसलाई कसरी कम गर्न सकिन्छ भन्ने जिज्ञासा राखेकी...

यस कारण एनआरएन क्षेत्रीय संयोजकमा लड्दैछु

यस कारण एनआरएन क्षेत्रीय संयोजकमा लड्दैछु
श्री पराजुली  “नेपालीका लागि नेपाली” भन्ने मूलमन्त्रसहित सन् २००३ सालमा स्थापित यस गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको १४ औं बर्षगाँठको अवसरमा विश्वका ७७ राष्ट्रमा संगठित सम्पूर्ण एनआरएन अभियन्ता सबैमा हार्दिक बधाई दिन चाहन्छु । साथै आगामी अक्टोबर १४ देखि १७ तारिखसम्म काठमाण्डौंमा सम्पन्न हुन लागेको संघको ८ औं विश्व...

Space for Advertisement
Contact info@globenepal.com

नयाँ राजनीतिक ध्रुवीकरण: शुभ वा अशुभ ?

नयाँ राजनीतिक ध्रुवीकरण: शुभ वा अशुभ ?
अंगराज तिमिल्सिना  एमाले, माओबादी र नयाँ शक्ति बीचको एकताको सहमति हुनु र केही दिन अगाडी दोलखाको भीमेश्वरमा पसिना आउनु संयोग हो वा शुभ-अशुभको संकेत हो, तर बाम एकताको सहमतिले एकातिर उत्साह छाएको छ भने अर्कोतिर बिशेष गरी काँग्रेसीहरुमा माओबादीले धोका दियो, एमाले र माओबादी बीचको ६०-४० को चुनाबी तालमेल हुँदा काँग्रेस अब प्रदेश र संघीय...

आत्तिनु आवश्यक छैन

आत्तिनु आवश्यक छैन
एकराज पाठक/ एकताबाट आत्तिनु आवश्यक छैन । फुट्नुभन्दा जुट्नु राम्रो हो । नेपालमा राजनीतिक ध्रुवीकरण किन पनि आवश्यक थियो भने नेपाल संसारकै सबैभन्दा धेरै राजनीतिक दल हुने देशमा दर्ज हुने अवस्था थियो । यो कम्युनिष्ट एकतापछि अब प्रजातन्त्रवादीहरुको पनि सशक्त संगठन निर्माण हुनु जरुरी छ । जसको नेतृत्व कांग्रेसले गरोस र त्यसमा रा...

म किन डेलिगेट बनिन ?

म किन डेलिगेट बनिन ?
परशुराम भण्डारी  म एनआरएन अमेरिकाको बिश्व सम्मेलनमा किन मनोनयन हुन सकिन?  म एनआरएन अभियानमा निरन्तर सहभागी छु । अघिल्लो बर्षको निर्बाचनमा बोर्ड अफ डाइरेक्टर पदको उम्मेदवार थिएँ । थोरै मतले पराजित भएँ । भरखरै सम्पन्न भएको निर्बाचनमा समेत सो पदमा उम्मेदवार बनें । झिनो मतले पुन: पराजित नै भएँ तर पनि मेरो यो सस्थाप्रतिको लगाव रही नै रह्यो...

Space for Advertisement
Contact info@globenepal.com

एनआरएनको प्रतिनिधि छान्ने झमेला यस्तो हो ।

एनआरएनको प्रतिनिधि छान्ने झमेला यस्तो हो ।
प्रिती खत्री/ एनआरएनको प्रतिनिधि छान्ने नाममा केही ब्यक्तिहरु को निजी स्वार्थ मा ल्याइयो त्यसको निश्चित मापदण्ड का आधारमा छान्नुपर्छ भनेर मैले आफ्नो धारणाका साथ समाजका अग्रजहरुको नाम यस समिति का संयोजक लाइ दिएको हो, यति नाममा आईसिसिको मापदण्ड भन्दा वाहिरको जम्मा ३ जनाको नाम परेको छ । ये हो भने ति साथीहरुको नाम हटाउन पर्छ भने पनि हामी...

श्रीमान श्रीमती डेलिगेट्स क्लव

श्रीमान श्रीमती डेलिगेट्स क्लव
सानुवावु सिलवाल /एन आर एन अमेरिकाको ग्लोबल डेलिगेट लिस्टमा झन्डै एक दर्जन जति श्रीमान-श्रीमति र झन्डै आधा दर्जन जति ब्याइफ्रेन्ड र गर्लफ्रेन्ड रहेछन। उनिहरुको समाज र एन आर एनमा योगदान भनेको शुन्यता भन्दा माथि छैन पनि। मात्र उदन्डहरुका मतदाता मात्र हुन। कतिको नाम हेर्दा साधारण सदस्य​ हो जस्तो पनि लाग्दैन र कतिलाइ नेपाल जानु पनि छैन र आखिर...

नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी रखौटी हुनु बेस

नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी रखौटी हुनु बेस
प्रिय बहिनी कोमल ओली मीठो सम्झना ! ३० वर्षभन्दा पनि अघिदेखि नै हामी माझ सम्पर्क रहँदै आयो । सुरूमा हाम्रो सम्बन्धको आधार पत्राचार थियो र पहिलो पटक तिमीले नै मलाई चिठी लेखेकी थियौ । त्यस बेला दाङको टिकरीबाट हुलाकद्वारा तिमीले मलाई पठाएका सबै चिठी अझैसम्म मैले राखेको छु । कोमल !  तिमीले मलाई लेखेको पहिलो चिठीमा नै मेरो राजभक्तिको प्रशंसा...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Subscribe our Newsletter