सामाजिक संजालबाट


प्रशान्त महासागर कर्णालीको पानीले वनेको !

प्रशान्त महासागर कर्णालीको  पानीले वनेको !
-नविन रायमाझी / सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यले फेवाताल राणाकालमा बाँध बनाउँदा बनेको कृत्रिम ताल हो भन्ने खुलासा गरेर करिब तिन करोड नेपालीलाइ गुण लगाएका छन्। बोल्दा बोल्दै कतै प्रशान्त महासागर पन्चायती व्यवस्थामा कर्णालीको पानी गाग्रीमा हालेर खन्याएको भन्न बेर छैन। ...

डा. केसी एक्लो छैनन् ।

डा. केसी एक्लो छैनन् ।
-तारा वराल,टेक्सास/ एउटा निश्चल बुढो डाक्टर गोविन्द केसी एघारौं पटक अनसन बस्छ र गरीब नेपाली जनताले सर्व सुलभ र स्तरिय स्वास्थ्य सेवा पाउन भनेर ढिपी कस्छ । डाक्टरको ढिपिमा उस्को स्वार्थ कतै छैन , मात्र नेपाली जनताको स्वास्थ्य छ त्यहाँभित्र ।  अर्कोतिर नेपाल सरकार र सर्वहाराको कथित नारा उचालेर नेपाली जनतालाई भ्रम बाँड्ने राजनीतिक दल र...

पत्रकारिताको खराब प्रवृत्तिलाई सपार्ने कहिले ?

पत्रकारिताको खराब प्रवृत्तिलाई सपार्ने कहिले ?
-भानुभक्त आचार्य /जस्तोसुकै स्टिङ अपरेसनले समेत हाम्रो पत्रकारिताको खराब प्रवृत्तिलाई सपार्न सक्दैन भन्ने उदाहरण हो, पत्रकार महासंघको यो प्रतिवेदन, जसले सुरज आचार्य दोषी होइन, परिस्थितिले त्यस्तो अवस्थामा पुर्यायो भन्ने काइते निर्णय गरेको छ । पत्रकारले घुस माग्न मिल्छ तर खान मिल्दैन भन्ने आसय छ । सुरज आचार्य घूस प्रकरणमा स्टिङ...

Space for Advertisement
Contact info@globenepal.com

वाटोको यो दुर्दशा ?

वाटोको यो दुर्दशा ?
अमृता लम्साल/ आजकल केही समयको अन्तरालमा साथीहरु भेट भयोकि सोध्नुहुन्छ, "अब त बाटो ठीक भयोरुुबाटोको अपडेट नराखेको धेरै भएको थियो, त्यसैले आज फेरि केही फोटोहरु पोष्ट्याउन मन लाग्यो !१०० प्रतिशत खाल्डो पुरेको गफ ठूलाबडाहरुको पोष्टमा पढिएको थियो, तर आजकै हो यस्तो पो देखियो१सायद, हाम्रो टोलको खाल्डो डुबेर मर्नको लागि गहिरो नभएर होकि १००...

एनआरएन क्यानडा नया कार्यसमिति लाई मेरो सुझाब

एनआरएन क्यानडा नया कार्यसमिति लाई  मेरो सुझाब
''समृद्ध नेपालका लागि हाम्रो अभियान'' गैरआवासीय नेपाली संघ, क्यानाडा,  नेपालीका लागि नेपाली भन्ने नारा सहित समृद्ध नेपालको परिकल्पना गर्दै स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना भएको १४ पुरा भैसकेको छ । यो अवधिमा नेपालको शिक्षा, स्वास्थ्य, बैंकिङ, हाइड्रो लगायतका क्षेत्रमा उल्लेख्य रुपमा लगानी भित्रीएको छ । बिभिन्न...

थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter