अमेरिका


एनआरएन अमेरिकाका उम्मेदवारहरुको सूची प्रकाशित

एनआरएन अमेरिकाका उम्मेदवारहरुको सूची प्रकाशित
बाल्टिमोर,अमेरिका,अप्रिल २८ । एनआरएन अमेरिकाको उम्मेदवारहरुको दोश्रो सूची प्रकाशित भएको छ । पूर्व घोषित निर्वाचन कार्य तालिका अनुसार निर्वाचन समितिले गए राती यसरी उम्मेदवारहरुको दोश्रो सूची प्रकाशित गरेको हो । यस पहिले अप्रिल २३ तारिख प्रारम्भिक सूची प्रकाशित गरेको समितिले अप्रिल २७ सम्म दावी विरोधका लागि समय छुट्ट्याएको थियो । तर...

एनआरएन अमेरिकाका नेतृत्वका दावेदारहरु ( प्रारम्भिक सूचीसहित)

एनआरएन अमेरिकाका नेतृत्वका दावेदारहरु ( प्रारम्भिक सूचीसहित)
बाल्टिमोर,अमेरिका अप्रिल २४ । एनआरएन अमेरिकाको आगामी नेतृत्वका आकांक्षी उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक भएको छ । निर्वाचन समितिले पूर्व घोषणा गरेको कार्यक्रम अनुसार गएराती नै यसरी उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । सूचीमा एनआरएन आइसीसीका उम्मेदवारहरु,एनसीसीका उम्मेदवारहरु,सबै च्याप्टरका नेतृत्वका...

शाह र डाक्टर अर्जुन बन्जाडेको बीचमा सहमति

 शाह र डाक्टर अर्जुन बन्जाडेको बीचमा सहमति
गौतम दाहाल  एनआरएन अमेरिकाका अध्यक्षका आकांक्षीद्वय सुनील शाह र डाक्टर अर्जुन बन्जाडेका बीच सहमति भएको छ । सोमवार राती भएको आन्तरिक पहलमा दुवै जना सहमतिमा पुगेका हुन् । जस अनुसार, एनआरएन अमेरिकाको अध्यक्षमा सुनील शाहलाई डाक्टर बन्जाडेले समर्थन गरेका छन् भने डाक्टर बन्जाडे वरिष्ठ उपाध्यक्षका लागि सहमत भएका छन् । शाह र बन्जाडे दुवै...

Space for Advertisement
Contact info@globenepal.com

लज्जा शरणम्

लज्जा शरणम्
बाल्टिमोर,अमेरिका,मार्च २५ । श्रीमतीको उपचार गर्न भनेर अमेरिका आएका पूर्व माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अमेरिकामा पनि भूमिगत रुपमै कार्यकर्ता भेट र राजनीतिक गतिविधिमा सक्रिय रहेका छन् । प्रचण्डको गोप्य भेट र राजनीतिक गतिविधिको सम्पूर्ण समन्वय अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले गरिरहेका छन् । आइतवार...

प्रचण्ड अपराधी हुन्,उन्मुक्ति दिनु हुँदैन

प्रचण्ड अपराधी हुन्,उन्मुक्ति दिनु हुँदैन
बाल्टिमोर,अमेरिका,मार्च २१ । हाल अमेरिकाको डिसी क्षेत्रमा रहेका नेकपाका अध्यक्ष एवं पूर्व माओवादीका नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध यस क्षेत्रका नेपालीहरुले सार्वजनिक विरोध गरेका छन् । उनीहरुले प्रचण्ड सहभागी हुने सबैखाले सार्वजनिक कार्यक्रम बहिष्कार गर्न मानव अधिकार संरक्षण र लोकतन्त्र पक्षधर सबैलाई आग्रह समेत...

मेरिल्याण्डमा चार नेपाली सम्मानित

मेरिल्याण्डमा चार नेपाली सम्मानित
बाल्टिमोर,अमेरिका,मार्च १३ । मेरिल्याण्ड राज्यको राजधानी एन्नापोलिसमा चार नेपाली सम्मानित भएका छन् । यसरी सम्मानित हुने नेपालीहरुमा नेपाली अमेरिकी मूलका सामाजिक अभियन्ताहरु कानुन व्यवसायी एवं एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसी,एनआरएन आइसीसीका संस्थापक उपाध्यक्ष डाक्टर श्याम कार्की,एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर...

Space for Advertisement
Contact info@globenepal.com

जनसम्पर्क समिति,अमेरिकाका महासचिवलाई पितृशोक

जनसम्पर्क समिति,अमेरिकाका महासचिवलाई पितृशोक
बाल्टिमोर,अमेरिका,फेब्रुअरी १० । नेपाली जनसम्पर्क समिति,अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ्गका पिता अमरकुमार नेम्वाङ्गको निधन भएको छ । नेम्वाङ्गका पिता अमरकुमार नेम्वाङ्गको हृदयघातका कारण शनिवार आफ्नो गृहजिल्ला पाँचथरमा नै निधन भएको हो । पाँचथरको फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष रहेका नेम्वाङ्ग शनिवार एक स्थानीय कार्यक्रममा...

एनआरएन अमेरिकाको सदस्यता वितरणको म्याद थप्न आग्रह

एनआरएन अमेरिकाको सदस्यता वितरणको म्याद थप्न आग्रह
न्यूयोर्क,अमेरिका,फेब्रुअरी ७ । नेपाली राजनीतिका शिखर पुरुष एवं लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम कार्यवाहक राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउन्डेशन अमेरिकाले गैर आवासीय नेपाली संघ,अमेरिकाको सदस्यता विस्तार र वितरणको पूर्व निर्धारित मिति थप गर्न आग्रह गरेको छ । नेपाली कांग्रेसका पूर्व सभापति...

एनआरएनको सदस्य बन्न जनसम्पर्क समितिको आव्हान

एनआरएनको सदस्य बन्न जनसम्पर्क समितिको आव्हान
न्यूयोर्क,अमेरिका,फेब्रुअरी ५ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले एनआरएन अमेरिकाको सदस्य बन्न आफ्ना सदस्य र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । समितिले यसका लागि आफु मातहतका सबै च्याप्टरलाई परिचालन गर्ने निर्णय समेत गरेको छ । आइतवार कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका समितिका सभापति आनन्द विष्टको सभापतित्वमा बसेको बैठकले...

Space for Advertisement
Contact info@globenepal.com

डेलिगेट भण्डारी ककसमा निर्वाचित

डेलिगेट भण्डारी ककसमा निर्वाचित
मेरिल्याण्ड, अमेरिका,फ्रेब्रुअरी १ । मेरिल्याण्ड राज्य विधान सभामा निर्वाचित डेलिगेट एचबी भण्डारी एशियन मूलका विधायक तथा सिनेटरहरुको समूह एएपीआई (एशियन अमेरिकन प्यासिफिक आइल्याण्डर्स) को कोषाध्यक्षमा निर्वाचित भएका छन् । यो समूह मेरिल्याण्ड राज्यको विधान सभामा निर्वाचित एशियन तथा प्यासिफिक आइल्याण्डर्स क्षेत्रबाट अमेरिका आई...

पत्रकार गौतमलाई सहयोग गर्न नेजाको अपील

पत्रकार गौतमलाई सहयोग गर्न नेजाको अपील
भर्जिनिया,अमेरिका,जनवरी २४ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्ना संस्थापक सदस्य मध्येका एक पत्रकार जयदेव गौतमलाई सहयोग गर्न अपील गरेको छ । पत्रकार गौतम विगत चार महिनादेखि कम्मरदेखि तलको भाग चल्न छाडेपछि अशक्त हुनुहुन्छ । तीन महिनासम्म अस्पताल भर्ना भएर उपचार गरेर हाल भर्जिनियाको हेमार्केट शहरमा बस्दै आउनु भएका पत्रकार गौतम...

ह्यारी भण्डारीद्वारा औपचारिक शपथ

ह्यारी भण्डारीद्वारा औपचारिक शपथ
मेरिल्याण्ड,अमेरिका,जनवरी ९ । मेरिल्याण्डको हाउस अफ डेलिगेट्समा निर्वाचित पहिलो नेपाली मूलका एच बी भण्डारीले आज औपचारिक शपथ लिएका छन् । मेरिल्याण्ड हाउस अफ डेलिगेट्सको सभा कक्षमा आज आयोजित एक औपचारिक समारोहमा डेलिगेट्स भण्डारीले आज शपथ लिएका हुन् । भण्डारीसंगै गत नोभेम्वर ६ मा सम्पन्न निर्वाचनमा विजयी अन्य निर्वाचित पदाधिकारीहरुले...

Space for Advertisement
Contact info@globenepal.com

ह्यारी भण्डारीको विजयी पार्टी

ह्यारी भण्डारीको विजयी पार्टी
बाल्टिमोर,जनवरी ८ । मेरिल्याण्डको हाउसअफ डेलिगेटसमा निर्वाचित हयारी भण्डारीलाई वधाई तथा शुभकामना प्रदान गर्न यहाँ एक भिक्ट्री  सेलिव्रेशन पार्टी सम्पन्न गरिएको छ । आइतवार साँझ आयोजित पार्टीका सहभागीहरुले अमेरिकाको राजनीतिमा नेपाली मूलको सहभागिता वढाउन आगामी दिनमा थप काम समेत गर्नको  लागि संस्थागत रुपमा अगाडि बढ्न भण्डारीलाई...

विष्टले पुरा गरे बाचा,डोटीमा दुईवटा एम्बुलेन्स हस्तान्तरण

विष्टले पुरा गरे बाचा,डोटीमा दुईवटा एम्बुलेन्स हस्तान्तरण
न्यूयोर्क,अमेरिका, डिसेम्वर २९ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्नो गृहजिल्ला डोटीमा बोलेका कुरा पुरा गरेका छन् । गतवर्षको स्थानीय तहको निर्वाचनमा गृहजिल्ला पुग्दा विष्टले स्थानीय बासिन्दाहरुको माग अनुसार जोरायल गाउँ पालिका र बडीकेदार गाउँपालिकालाई एक एक...

लंग आइल्याण्डमा बृहत रक्तदान हुँदै

लंग आइल्याण्डमा बृहत रक्तदान हुँदै
न्यूयोर्क अमेरिका, डिसेम्वर २५ । ४४औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति  लंगआइल्याण्ड च्याप्टरले रक्तदान कार्यक्रम गर्ने भएको छ । च्याप्टरका सभापति विश्व बाँस्तोलाले दिएको जानकारी अनुसार आगामी जनवरी ६ तारिख आइतवार स्थानीय हिक्स्भिलको ब्रोडवे मलमा रक्तदान कार्यक्रम गरिनेछ । नेपाली राजनीतिका महामानव...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Subscribe our Newsletter