अमेरिका


मेरिल्याण्डमा नेपालसँग सम्वाद हुने

मेरिल्याण्डमा नेपालसँग सम्वाद हुने
मेरिल्याण्ड,अक्टोवर २६/ नेपाली पत्रकारिता क्षेत्रका धरोहर वरिष्ठ पत्रकार किशोर नेपालसँग आईतवार मेरिल्याण्डमा एक संवाद कार्यक्रमको आयोजना गर्न लागिएको छ । चार दशक भन्दा लामो पत्रकारिताको अनुभव हासिल गरेका नेपालसँग सम्वाद कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष  भरत वराईलीले वताए । स्थानीय लाईव्रेरीमा गर्न लागिएको...

मेरिल्याण्डमा गोलीकाण्ड,तीनको मृत्य,दुई घाइते

मेरिल्याण्डमा गोलीकाण्ड,तीनको मृत्य,दुई घाइते
मेरिल्याण्ड,अमेरिका,अक्टुवर १८ । आज बिहान भएको एक गोलीकाण्डको घटनामा यहाँ तीन जना मारिएका छन् भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । मेरिल्याण्ड राज्यको हारफोर्ड काउन्टीस्थित एक व्यवसायिक केन्द्रमा भएको यो घटनामा एकै कम्पनीका तीन जना कामदार मारिएका हुन् भने घाइते दुई पनि सोही कम्पनीमै कार्यरत थिए । सोही निजी कम्पनीमा चार महिना पहिले...

राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल निर्वाचित

राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल निर्वाचित
– मधुकर अधिकारी ,वाशिङ्टन डिसी, ३१ असोज (रासस)/ संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त...

Space for Advertisement
Contact info@globenepal.com

हार्यो अमेरिकी एनआरएन

 हार्यो अमेरिकी एनआरएन
काठमाडौं,असोज ३१ । राजधानीमा सम्पन्न एनआरएनको आठौँ विश्व सम्मेलनबाट पनि अमेरिकाले आफ्नो नेतृत्व स्थापित गर्न सकेन । यसपटक अमेरिकाको तर्फबाट उपाध्यक्षमा तीन जनाले प्रतिष्पर्धा गरेका कारण अमेरिकी नेतृत्व स्थापित गराउने अवसर गुमेको छ । यसको अपजशको भागीदार बनेको छ नेपाली जनसम्पर्क समितिमा आवद्ध कांग्रेसजन । समितिका जिम्मेवार पदाधिकारी...

प्रसिद्धको अन्त्येष्टि भोलि

प्रसिद्धको अन्त्येष्टि भोलि
  मेरिल्याण्ड,अक्टोवर १४ /अमेरिकाको मेरिल्याण्ड स्थित सिसिविसी कलेजमा अध्ययनरत विद्यार्थी प्रसिद्ध कडेलको निधनमा आईतवार शोक सभा तथा अत्येष्टि गर्न लागिएको छ । मेरिल्याण्डमा रहेको म्याक न्याव नामक फयुनरल होममा अत्येष्टिको तयारी गरिएको परिवारको निकट रहेर सहयोग गर्दे आएका रामप्रसाद खनालले ग्लोव नेपाललाई वताए । अमेरिकामा रहेका...

अमेरिकामा भीषण आगलागी १० जनाको निधन

अमेरिकामा भीषण आगलागी १० जनाको निधन
क्यालिफोर्निया,अक्टोवर १० /अमेरिकाको क्यालिफोर्नियामा भएको भीषण आगालागीमा परेर यो समाचार तयार पार्दा सम्म १० जनाको निधन भईसकेको छ ।  समाचार संस्थाका अनुसार करिव २० हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागीमा परेर १५०० घर तथा भवन नष्ट भएका छन्। आईतवार साँझ देखि लागेको आगलागीले ९४ हजार एकड भूमि प्रभावित भएको छ । क...

Space for Advertisement
Contact info@globenepal.com

अमेरिकावाट को को लड्दैछन् ?

अमेरिकावाट को को लड्दैछन् ?
न्यूयोर्क अक्टोवर ६ /एनआरएनको अन्र्तराष्ट्रिय समन्वय समितिको लागि अमेरिकावाट विभिन्न पदमा उमेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । यही अक्टोवरको १४ देखि १७ सम्म चल्ने आठौ विश्व सम्मेलनले नयाँ नेतृत्व समेत चुन्ने भएकाले चुनावको रौनक वढेको छ । अमेरिकाको क्षेत्रका लागि र अन्र्तराष्ट्रिय समन्वय समितिको लागि विभिन्न पदहरुमा उमेदवारी...

अमेरिकी एनआरएनका सारथी

अमेरिकी एनआरएनका सारथी
न्युयोर्क,अमेरिका,अक्टुबर ५। अमेरिकी नेपाली डायस्पोरामा एक सम्मानित नाम हो खगेन्द्र जीसी । तीन लाखभन्दा बढी नेपाली आप्रवासी बसोवास गर्ने अमेरिकाका औंलामा गन्न सकिने र उदाहरणको रुपमा लिन सकिने नाम हो जीसीको । जीसी पेशाले कानुन व्यवसायी हुन् भने उनको सामाजिक परिचय धेरै क्षेत्रमा छरिएको छ । उनलाई मानव अधिकार,प्रजातन्त्र र गैर आवासीय...

जनसम्पर्क समिति,अमेरिकाद्वारा बाढीपीडितलाई सहयोग

जनसम्पर्क समिति,अमेरिकाद्वारा बाढीपीडितलाई सहयोग
न्यूयोर्क,अमेरिका,अक्टुबर ४ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले हालै नेपालको पूर्वी तराई लगायत देशका विभिन्न भागमा गएको बाढी पहिरोमा परी पीडित भएकाहरुलाई सहयोग गर्न अमेरिकाबाट १० लाख ८८ हजार ३ सय ३३ रुपैंया नेपाल पठाएको छ । मातृपार्टी नेपाली कांग्रेसले विदेशमा रहेका सबै जनसम्पर्क समितिलाई दैवी प्रकोपमा परी प्रभावित भएकाहरुलाई सहयोग...

Space for Advertisement
Contact info@globenepal.com

खुल्यो डिभी

खुल्यो डिभी
वाशिङ्गटन डिसी,अक्टोबर ३/ अमेरिका सरकारले सन् २०१९ डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदन दर्ता को लागि नेपाली समय अनुसार मंगलवार वेलुका पौने दश वजेवाट आवेदन गर्न पाईने भएको छ । सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदन दर्ता अवधि अक्टोबर ३, २०१७ (२०७४ असोज १७) मा न्यूयोर्कका्े समय अर्थात इस्टर्न स्ट्यान्डर्ड टाइमको...

यसरी चयन गरियो डेलिगेट्स,छानी छानी हटाइयो नाम

यसरी चयन गरियो डेलिगेट्स,छानी छानी हटाइयो नाम
बाल्टिमोर,अमेरिका,अक्टुबर १ । आन्तरिक खिचातानी र संस्थापन पक्षलाई पत्तासाफ नै गरेर अघि बढ्ने प्रयासमा लागेको नेपाली जनसम्पर्क समिति,अमेरिकाको सदावहार विरोधीको झुण्ड एनआरएन अमेरिकामा हाबी देखिएको छ । जसको पछिल्लो उदाहरण हो एनआरएन अमेरिकाको आसन्न अन्तरराष्ट्रिय सम्मेलनका लागि चयन गरिएका प्रतिनिधिहरुको नाम छनौट। प्रतिनिधि छनौटका...

यसरी भर्नुहोस् डिभी

यसरी भर्नुहोस् डिभी
वासिङ्गटन डिसी, अक्टोवर १/ अमेरिका सरकारले जारी गर्ने डिभी भिषाको लागि मंगलवार देखि आवेदन भर्न सकिने भएको छ । डिभि सम्वन्धि निर्देशनमा भनिएको छ – जति सक्दो चाँडो तोकिएको समयमा भर्नुहोला ,पछिल्ला दिनहरुमा लोड वढी हुने भएकाले त्यसको भारले सिष्टम नै डाउन हुन सक्छ । न्यूयोर्कको समय अनुसार अक्टोवर ३ तारिखको दिउँसो वाह्र वजे देखि...

Space for Advertisement
Contact info@globenepal.com

विशेष सम्पादकीय: एनआरएन अमेरिका कठपुतली नेतृत्व र डेलिगेट्स चयन

विशेष सम्पादकीय: एनआरएन अमेरिका कठपुतली नेतृत्व र डेलिगेट्स चयन
एनआरएन अमेरिकाले अन्तर्राष्ट्रिय समन्वय समितिमा जाने १८१ जना प्रतिनिधि छनौट गरेको छ । यी नामहरु यस्तो पाँडे पजनी शैलीमा छनौट गरिएको कि यसले नेपालमा गठन भएको पारिवारिक क्लव भन्दा पनि तल्लो स्तरको सन्देश दिएको छ भने अमेरिकामा आप्रवासीको जीवन बिताईरहेका कम्तिमा १४ हजार सदस्यहरुको शिर निहुराएको छ । अर्को ,दोश्रो कार्यकालमा विगतमा भएका...

पूर्वराष्ट्रपति ओवामा रोए

पूर्वराष्ट्रपति ओवामा  रोए
वासिङ्गटन डिसी सेप्टेम्वर २८ / “ यो मेरो एक प्रकारको सानो ओपन हार्ट सर्जरी नै हो । ” -पूर्व राष्ट्रपति वाराक ओवामाले आफनो अनुभव सुनाउँदै भनेका छन् - “जव वाटोमा फर्किदै थिए , म सिधा अगाडि हेरिरहेको थिए ,मलाई सेक्रेट सर्भिसका अफिसरहरुले सुनिरहेका थिएनन, मेरा आँखा रसाए र ममा सुँक्क सुँक्कको अनभूति भएको थियो । ” ओावमाले यो अभिव्यक्ति आफना...

उत्साहित प्रधानमन्त्री देउवा

 उत्साहित प्रधानमन्त्री देउवा
न्यूयोर्क सेप्टेम्वर २५ / प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक संयुक्त राष्ट्रसंघको महासभामा दुई दशक पछि भाग लिएर आफनो महत्वपूर्ण छाप छाडन सफल भएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वर प्रसाद कोईरालाले पहिलो पटक नेपालको तर्फवाट सम्बोधन गर्नुभएको राष्ट्रसंघको महासभामा विपीका अनुयायी तथा प्...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter