अमेरिका


नेपालमा लगानी गर्नुहोस्

नेपालमा लगानी गर्नुहोस्
न्यूयोर्क,सेप्टेम्वर २४ /प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले नेपालमा लगानी गरेर प्रतिफल लिन अनुरोध गरेका छन् । शनिवार  महावाणिज्य दूतावास न्यूयोर्कले गरेको स्वागत कार्यक्रलाई सम्बोधन गर्दे देउवाले यस्तो धारणा राखेका हुन् ।प्रधानमन्त्री देउवाले विदेशमा दुःख गरेर नेपाली नागरिकले मुलुकमा पठाएको आम्दानीले...

राष्ट्रसंघका महासचिव गुटेर्रेस्द्वारा नेपालको निर्वाचनको प्रशंसा

राष्ट्रसंघका महासचिव गुटेर्रेस्द्वारा नेपालको निर्वाचनको प्रशंसा
न्यूयोर्क सेप्टेम्वर २४ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रशंसा गर्दै आगामी दिनमा हुने अन्य निर्वाचन सफलताका लागि समेत शुभकामना दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र महासचिव गुटेर्रेस्बीच शनिवार भएको उच्चस्तरीय भेटवार्तामा महासचिव गुटेर्रेस्ले नेपालमा...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु
न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गर्नु भएको छ । संयुक्त राष्ट्र संघको जारी महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क आउनु भएका प्रधानमन्त्री देउवाको...

Space for Advertisement
Contact info@globenepal.com

प्रधानमन्त्री देउवाद्वारा राष्ट्र संघमा सम्बोधन

प्रधानमन्त्री देउवाद्वारा राष्ट्र संघमा सम्बोधन
भीष्मराज ओझा ( रासस​) न्युयोर्क/ प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको...

जम्बो मन्त्रीमण्डल संविधान अनुसार नै : प्रधानमन्त्री देउवा

PM Deuba
न्यूयोर्क,सेप्टेम्बर २१/नेपालमा जम्बो मन्त्रीमण्डल भनेर चर्को आलोचना भईरहेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो मन्त्री मण्डल सम्वैधानिक व्यवस्था अनुसारकै भएको जिकिर गरेका छन् । अमेरिकाको न्यूयोर्कमा रहेको कोलम्विया युनिभर्सिटीमा आयोजित विश्व सम्मेलनको अवसरमा सम्बोधन पश्चात सोधिएको प्रश्नको उत्तरमा देउवाले कूल...

पहिलो गाँसमै ढुंगा

पहिलो गाँसमै ढुंगा
बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण लगत्तैको पहिलो बैठकमै झट्का लागेको छ । पहिलो कार्यकालमा मुद्दा मामिला झेल्दै र सिक्दै दूई वर्ष बिताउनु परेकोले काम गर्न नसकेको भनि दोश्रो पटक काम गर्न अवसर मागेका डाक्टर पौडेलले समग्र एनआरएनको हितभन्दा पनि आफ्नो गुटभित्र मात्र...

Space for Advertisement
Contact info@globenepal.com

ट्रम्पको सम्बोधनमा नेपालको झण्डा फरर

ट्रम्पको सम्बोधनमा नेपालको झण्डा फरर
न्यूयोर्क, सेप्टेम्वर २० /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरे । उनले सम्बोधन गर्ने क्रममा हाम्रो सफलता विश्वका देशहरुको वीचमा मजवुत र स्वतन्त्र सम्बन्धहरु  तिनीहरुको सार्वभौमिकता सुरक्षाको अवस्था, समृद्धि र शान्ति भन्ने सन्देश दिएका छन् । उक्त सन्देशको एक मिनेट लामो भिडियोमा...

प्रधानमन्त्री देउवाको कार्यतालिका यस्तो छ

प्रधानमन्त्री देउवाको कार्यतालिका यस्तो छ
न्यूयोर्क,सेप्टेम्वर २१ । प्रधानमन्त्री शेरबहादुर देउवा बीस सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन आज न्यूयोर्क आइपुगेका छन् । अमेरिका आइपुग्दा प्रधानमन्त्री देउवालाई न्यूयोर्कस्थित नेपाल मिशन र महावाणिज्य दुतावासका अधिकारीहरुले स्वागत गरेका थिए । यसैगरी नेपाली कांग्रेसका पार्टी...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?
न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट जाँदा जोन एफ केनेडी विमानस्थलमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ईत्तेहाद एयरलाईन्सवाट उत्रिए । उनको स्वागतार्थ राष्ट्र संघका लागि  नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, महावाणिज्यदूत मधुकुमार मरासिनी...

Space for Advertisement
Contact info@globenepal.com

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत
न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्क आईपुगेका छन् । उनलाई न्यूयोर्कमासंयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नेपाली स्थायी नियोगका अधिकारीहरु,जनसम्पर्क समिति अमेरिका सभापति आनन्द...

जनसम्पर्क समितिले प्रधानमन्त्रीलाई स्वागत गर्ने

जनसम्पर्क समितिले प्रधानमन्त्रीलाई स्वागत गर्ने
न्यूयोर्क सेप्टेम्वर १९ /संयुक्त राष्ट्र संघको ७२ औ महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे न्यूयोर्क आउन लाग्नु भएका प्रधनमनत्री शेरवहादुर देउवालाई जनसम्पर्क समितिले विमानस्थलमा स्वागत गर्ने भएको छ । जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले एक सूचना जारी गर्दे प्रधानमन्त्री देउवाको स्वागत गर्न लागेको...

परराष्ट्रमन्त्री न्युयोर्कमा यस्तो छ कार्यक्रम

परराष्ट्रमन्त्री न्युयोर्कमा यस्तो छ कार्यक्रम
न्यूयोर्क सेप्टेम्वर १८/ परराष्ट्रमन्त्री महरा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा सोमवार न्यूयोर्क आईपसगेका छन् । महासभामा भाग लिन आवश्यक तयारीका लागि आईपुगेका महरालाई जोन एफ केनेडी विमानस्थलमा महावाणिज्यदूत मधुकुमार मरासिनी र स्थायी नियोग न्यूयोर्कका उपप्रमुख किर्मलराज काफले ले स्वागत गरे। परराष्ट्रमन्त्री...

Space for Advertisement
Contact info@globenepal.com

एनआरएन अमेरिकाको नेतृत्व हस्तान्तरण हुँदै

एनआरएन अमेरिकाको नेतृत्व हस्तान्तरण हुँदै
बाल्टिमोर,अमेरिका,सेप्टेम्वर १५ । एनआरएन अमेरिकाको नव निर्वाचित कार्य समितिले भोलिदेखि औपचारिक कार्यभार ग्रहण गर्दैछ । भोली बाल्टिमोरमा हुन लागेको नयाँ नेतृत्वको पदस्थापन कार्यक्रमपछि दोश्रो कार्यकालका लागि निर्वाचित भएका डाक्टर केशब पौडेल नेतृत्वको कार्य समितिले औपचारिक जिम्मेवारी पाउनेछ । सेप्टेम्वर ५ र ६ तारिखका दिन सम्पन्न...

अर्थमन्त्रीसंग अन्तरक्रिया

अर्थमन्त्रीसंग अन्तरक्रिया
भर्जिनिया,सेप्टेम्वर १५ । अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले अमेरिकी सरकारले नेपालको लागि प्रदान गरेको ५० अर्व रुपैयाँ बराबरको सहयोगलाई आर्थिक सामाजिक रुपान्तरण र गरिवी न्यूनीकरणको लागि महत्वपूर्ण भएको बताउनु भएको छ । एमसिसि च्यालेन्जको हस्ताक्षर गर्न डिसी आउनु भएका मन्त्री कार्कीले हस्ताक्षर समारोह पश्चात जनसम्पर्क समिति...

डिभी खुल्ने भयो

डिभी खुल्ने भयो
वासिङ्गटन डिसी,सेप्टेम्वर १४/अमेरिकी सरकारले हरेक वर्ष प्रदान गर्दे आएको डाईभर्सिटी भिषा अर्थात डिभी २०१९ को लागि खुल्ने भएको छ । डिभी खुल्ने नखुल्ने अडकलवाजी चलिरहेको अवस्थामा अमेरिकी विदेश मन्त्रालयले आगामी अक्टोबर ३ तारिख देखि नोभेम्वर ७ तारिख सम्मको समयलाई  डिभी भर्ने समय तोकेको छ । अमेरिकी कानून अनुसार वार्षिक ५० हजार...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter